काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी र आर्सनलले युरोपा लिग अन्तिम ३२ को पहिलो लेगमा बराबरी खेलेका छन्। प्रिमियर लिगको अर्को क्लब टोटेनह्यामले भने सहज विजय हासिल गरेको छ।

इङ्लिस प्रिमियर लिगमा पनि जित लागि संघर्ष गरिरहेको आर्सनल पोर्चुगिज क्लब बेनफिकासँग १–१ को बराबरीमा रोकिएको हो।

कोभिड–१९ का कारण इटालीको रोमस्थित ओलम्पिक रंगशाला भएको खेलमा बेनफिकाले ५५औं मिनेटमा पिजीको गोलबाट अग्रता लिएको थियो। त्यसको दुई मिनेट बित्न नपाउँदै बुकायो शाकाले बराबरी गोल फर्काए।

दोस्रो लेग आर्सनलले घरेलु मैदानमा २५ फेब्रुअरीमा खेल्नेछ।

प्रिमियर लिगको अर्को लेस्टरले चेक गणतन्त्रको स्लाभिया प्रागसँग गोलरहित बराबरी खेलेको हो। प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टरले प्रागविरुद्ध गोलको राम्रो अवसर सिर्जना गर्न असफल रह्यो।

टोटेनह्यामले भने अस्ट्रियाको उल्फ्सबर्ग एसीमाथि ४–१ को विजय हासिल गर्यो। टोटेनह्यामले ह्युङ मिन सनको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। गारेथ बेलले २८औं मिनेटमा अग्रता दोब्बर बनाए। लुकास मौराले ३४औं मिनेटमा तेस्रो गोल थपे।

५५औं मिनेटमा माइकल लिन्डेलको गोलबाट घरेलु टिम उल्फ्सबर्गले पुनरागमनको प्रयास गरेको थियो। तर खेल सकिन दुई मिनेट बाँकी हुँदा अल्भेस मोरिसले अर्को गोल थपेपछि टोटेनह्यामले सहज जित हासिल गर्यो।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी र आर्सनलले युरोपा लिग अन्तिम ३२ को पहिलो लेगमा बराबरी खेलेका छन्। प्रिमियर लिगको अर्को क्लब टोटेनह्यामले भने सहज विजय हासिल गरेको छ।

इङ्लिस प्रिमियर लिगमा पनि जित लागि संघर्ष गरिरहेको आर्सनल पोर्चुगिज क्लब बेनफिकासँग १–१ को बराबरीमा रोकिएको हो।

कोभिड–१९ का कारण इटालीको रोमस्थित ओलम्पिक रंगशाला भएको खेलमा बेनफिकाले ५५औं मिनेटमा पिजीको गोलबाट अग्रता लिएको थियो। त्यसको दुई मिनेट बित्न नपाउँदै बुकायो शाकाले बराबरी गोल फर्काए।

दोस्रो लेग आर्सनलले घरेलु मैदानमा २५ फेब्रुअरीमा खेल्नेछ।

प्रिमियर लिगको अर्को लेस्टरले चेक गणतन्त्रको स्लाभिया प्रागसँग गोलरहित बराबरी खेलेको हो। प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टरले प्रागविरुद्ध गोलको राम्रो अवसर सिर्जना गर्न असफल रह्यो।

टोटेनह्यामले भने अस्ट्रियाको उल्फ्सबर्ग एसीमाथि ४–१ को विजय हासिल गर्यो। टोटेनह्यामले ह्युङ मिन सनको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। गारेथ बेलले २८औं मिनेटमा अग्रता दोब्बर बनाए। लुकास मौराले ३४औं मिनेटमा तेस्रो गोल थपे।

५५औं मिनेटमा माइकल लिन्डेलको गोलबाट घरेलु टिम उल्फ्सबर्गले पुनरागमनको प्रयास गरेको थियो। तर खेल सकिन दुई मिनेट बाँकी हुँदा अल्भेस मोरिसले अर्को गोल थपेपछि टोटेनह्यामले सहज जित हासिल गर्यो।

"> आर्सनल र लेस्टर बराबरीमा रोकिए, टोटेनह्यामको सहज जित: Dekhapadhi इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी र आर्सनलले युरोपा लिग अन्तिम ३२ को पहिलो लेगमा बराबरी खेलेका छन्। प्रिमियर लिगको अर्को क्लब टोटेनह्यामले भने सहज विजय हासिल गरेको छ।  ">
आर्सनल र लेस्टर बराबरीमा रोकिए, टोटेनह्यामको सहज जित
काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी र आर्सनलले युरोपा लिग अन्तिम ३२ को पहिलो लेगमा बराबरी खेलेका छन्। प्रिमियर लिगको अर्को क्लब टोटेनह्यामले भने सहज विजय हासिल गरेको छ।

इङ्लिस प्रिमियर लिगमा पनि जित लागि संघर्ष गरिरहेको आर्सनल पोर्चुगिज क्लब बेनफिकासँग १–१ को बराबरीमा रोकिएको हो।

कोभिड–१९ का कारण इटालीको रोमस्थित ओलम्पिक रंगशाला भएको खेलमा बेनफिकाले ५५औं मिनेटमा पिजीको गोलबाट अग्रता लिएको थियो। त्यसको दुई मिनेट बित्न नपाउँदै बुकायो शाकाले बराबरी गोल फर्काए।

दोस्रो लेग आर्सनलले घरेलु मैदानमा २५ फेब्रुअरीमा खेल्नेछ।

प्रिमियर लिगको अर्को लेस्टरले चेक गणतन्त्रको स्लाभिया प्रागसँग गोलरहित बराबरी खेलेको हो। प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टरले प्रागविरुद्ध गोलको राम्रो अवसर सिर्जना गर्न असफल रह्यो।

टोटेनह्यामले भने अस्ट्रियाको उल्फ्सबर्ग एसीमाथि ४–१ को विजय हासिल गर्यो। टोटेनह्यामले ह्युङ मिन सनको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। गारेथ बेलले २८औं मिनेटमा अग्रता दोब्बर बनाए। लुकास मौराले ३४औं मिनेटमा तेस्रो गोल थपे।

५५औं मिनेटमा माइकल लिन्डेलको गोलबाट घरेलु टिम उल्फ्सबर्गले पुनरागमनको प्रयास गरेको थियो। तर खेल सकिन दुई मिनेट बाँकी हुँदा अल्भेस मोरिसले अर्को गोल थपेपछि टोटेनह्यामले सहज जित हासिल गर्यो।

प्रतिक्रिया दिनुहोस्