काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति स्पेनिस ला लिगाको रियाल सोसिडाडलाई ४–० ले पराजित गरेको छ।

च्याम्पियन्स लिगबाट बाहिरिएको युनाइटेडलाई युरोपा लिगमा दाबेदारका रुपमा लिइएको छ। कोभिड–१९ महामारीका कारण रियाल सोसिसाड र युनाइटेडबीचको खेल इटालीमा खेलाइएको थियो।

युनाइटेडको सहज जितमा फर्नान्डेज नायक बने। फर्नान्डेजले गरेको गोलबाट युनाइटेडले २७औं मिनेटमा अग्रता लियो। फर्नान्डेजले ५७औं मिनेटमा अग्रता दोब्बर बनाए।

१२ महिना अघि युनाइटेडबाट डेब्यू गरेका फर्नान्डेजले सबै खाले प्रतियोगितामा गरी ३३ गोल गरिसकेका छन्। युरोपका पाँच लिगमा अन्य चार खेलाडीले मात्र त्यो भन्दा धेरै गोल गरेका छन्।

बायर्नका रोबर्ट लेवानडोस्कीले ५३, युभेन्टसका क्रिष्टियानो रोनाल्डोले ४०, इन्टर मिलानका रोमेलु लुकाकुले ३८ र बोरुसिया डर्टमण्डका इर्लिङ ब्राउट हालान्डले ३६ गोल गरेका छन्।

६५औं मिनेटमा मार्कुस राशफोर्डले अर्को गोल थपे। अन्तिम मिनेटमा ड्यानियल जेम्सले गोल थपेपछि युनाइटेडले सहज विजय हासिल गरेको हो।

दोस्रो लेग युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा २६ फेब्रुअरीमा हुनेछ।

" /> काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति स्पेनिस ला लिगाको रियाल सोसिडाडलाई ४–० ले पराजित गरेको छ।

च्याम्पियन्स लिगबाट बाहिरिएको युनाइटेडलाई युरोपा लिगमा दाबेदारका रुपमा लिइएको छ। कोभिड–१९ महामारीका कारण रियाल सोसिसाड र युनाइटेडबीचको खेल इटालीमा खेलाइएको थियो।

युनाइटेडको सहज जितमा फर्नान्डेज नायक बने। फर्नान्डेजले गरेको गोलबाट युनाइटेडले २७औं मिनेटमा अग्रता लियो। फर्नान्डेजले ५७औं मिनेटमा अग्रता दोब्बर बनाए।

१२ महिना अघि युनाइटेडबाट डेब्यू गरेका फर्नान्डेजले सबै खाले प्रतियोगितामा गरी ३३ गोल गरिसकेका छन्। युरोपका पाँच लिगमा अन्य चार खेलाडीले मात्र त्यो भन्दा धेरै गोल गरेका छन्।

बायर्नका रोबर्ट लेवानडोस्कीले ५३, युभेन्टसका क्रिष्टियानो रोनाल्डोले ४०, इन्टर मिलानका रोमेलु लुकाकुले ३८ र बोरुसिया डर्टमण्डका इर्लिङ ब्राउट हालान्डले ३६ गोल गरेका छन्।

६५औं मिनेटमा मार्कुस राशफोर्डले अर्को गोल थपे। अन्तिम मिनेटमा ड्यानियल जेम्सले गोल थपेपछि युनाइटेडले सहज विजय हासिल गरेको हो।

दोस्रो लेग युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा २६ फेब्रुअरीमा हुनेछ।

"> युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित: Dekhapadhi ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति स्पेनिस ला लिगाको रियाल सोसिडाडलाई ४–० ले पराजित गरेको छ।  ">
युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित
काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति स्पेनिस ला लिगाको रियाल सोसिडाडलाई ४–० ले पराजित गरेको छ।

च्याम्पियन्स लिगबाट बाहिरिएको युनाइटेडलाई युरोपा लिगमा दाबेदारका रुपमा लिइएको छ। कोभिड–१९ महामारीका कारण रियाल सोसिसाड र युनाइटेडबीचको खेल इटालीमा खेलाइएको थियो।

युनाइटेडको सहज जितमा फर्नान्डेज नायक बने। फर्नान्डेजले गरेको गोलबाट युनाइटेडले २७औं मिनेटमा अग्रता लियो। फर्नान्डेजले ५७औं मिनेटमा अग्रता दोब्बर बनाए।

१२ महिना अघि युनाइटेडबाट डेब्यू गरेका फर्नान्डेजले सबै खाले प्रतियोगितामा गरी ३३ गोल गरिसकेका छन्। युरोपका पाँच लिगमा अन्य चार खेलाडीले मात्र त्यो भन्दा धेरै गोल गरेका छन्।

बायर्नका रोबर्ट लेवानडोस्कीले ५३, युभेन्टसका क्रिष्टियानो रोनाल्डोले ४०, इन्टर मिलानका रोमेलु लुकाकुले ३८ र बोरुसिया डर्टमण्डका इर्लिङ ब्राउट हालान्डले ३६ गोल गरेका छन्।

६५औं मिनेटमा मार्कुस राशफोर्डले अर्को गोल थपे। अन्तिम मिनेटमा ड्यानियल जेम्सले गोल थपेपछि युनाइटेडले सहज विजय हासिल गरेको हो।

दोस्रो लेग युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा २६ फेब्रुअरीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्