काठमाडौं। नेपालको ऐतिहासिक स्थल लिगलिगकोटमा शुक्रबार लिगलिगे साइकल दौड हुने भएको छ।

लिगलिगे दौडमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीसहित प्रदेश र स्थानीय स्तरका खेलाडीको सहभागिता रहनेछ। प्रतिस्पर्धामा एक सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। साइकल दौडको दूरी ५२.९ किलोमिटर रहेको छ।

लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्डको प्रायोजनमा हुने साइकल दौडमा ६ इभेन्ट्स हुनेछन्। महिला र पुरुष खुला दौड, गण्डकी प्रदेश स्तरीय महिला र पुरुष दौड, पालुङटार नगरपालिका स्तरीय महिला र पुरुष गरी ६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

सबै इभेन्ट्सको रुट र दूरी समान-समान रहेको छ। दौड लिगलिग कोटबाट सुरु भई हर्मि भन्ज्याङ, आँपपीपल, राईनास, पालुङटार, लुइँटेल भन्ज्याङ, बडडाँडा, सभा चौतारा हुँदै पुनः लिगलिग कोट पुगेर समापन हुनेछ।

महिला तथा पुरुष खुला दौडको विजेताले २५ हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्। त्यसै गरी गण्डकी प्रदेश स्तरीय महिला र पुरुष दौडका विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेस्रो हुनेले २ हजार ५ सय रूपैयाँ नगद पुरस्कार जित्नेछन्।

पालुङटार नगरपालिका स्तरीय महिला र पुरुषतर्फको विजेताले २ हजार ५ सय, उपविजेताले २ हजार र तेस्रो हुनेले एक हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।

स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास गर्ने उद्देश्यले दौड आयोजना गरिएको आयोजकले बताए।

" /> काठमाडौं। नेपालको ऐतिहासिक स्थल लिगलिगकोटमा शुक्रबार लिगलिगे साइकल दौड हुने भएको छ।

"> लिगेलिगे साइकल दौड शुक्रबार: Dekhapadhi
लिगेलिगे साइकल दौड शुक्रबार

प्रतिक्रिया दिनुहोस्