काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले रूसका अस्लान कारात्सेभलाई ३-० को सोझो सेटमा पराजित गर्दै अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्।
सर्भियाका जोकोभिचले कारात्सेभलाई ६-३, ६-४, ६-२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्। ३३ वर्षीय जोकोभिचले अब फाइनलमा ड्यानियल मेदभेदेभ र स्टेफानोस सिटसिपसबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छन्।
जोकोभिच नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने कीर्तिमान बनाउने लक्ष्यमा छन्। चौथो वरीयताप्राप्त रूसका मेदभेदेभले शुक्रबार हुने दोस्रो सेमिफाइनलमा पाँचौं वरीयताप्राप्त ग्रिसका सिटसिपसविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। मेदभेदेभ र सिटसिपस दुवै पहिलोपटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा छन्।
जोकोभिचले १८ पटक ग्राण्ड स्लामको उपाधि जितिसकेका छन्।

विश्व नम्बर एक जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा: Dekhapadhi
सर्भियाका जोकोभिचले कारात्सेभलाई ६-३, ६-४, ६-२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्।
३३ वर्षीय जोकोभिचले अब फाइनलमा ड्यानियल मेदभेदेभ र स्टेफानोस सिटसिपसबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छन्।
विश्व नम्बर एक जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले रूसका अस्लान कारात्सेभलाई ३-० को सोझो सेटमा पराजित गर्दै अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्।

सर्भियाका जोकोभिचले कारात्सेभलाई ६-३, ६-४, ६-२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्। ३३ वर्षीय जोकोभिचले अब फाइनलमा ड्यानियल मेदभेदेभ र स्टेफानोस सिटसिपसबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छन्।

जोकोभिच नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्‍ने कीर्तिमान बनाउने लक्ष्यमा छन्। चौथो वरीयताप्राप्त रूसका मेदभेदेभले शुक्रबार हुने दोस्रो सेमिफाइनलमा पाँचौं वरीयताप्राप्त ग्रिसका सिटसिपसविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। मेदभेदेभ र सिटसिपस दुवै पहिलोपटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा छन्।