काठमाडौं। स्याङजाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई आज ३-० ले पराजित गर्दै राष्ट्रिय महिला फुटबल लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हिमा रावतले गरेको गोलबाट वालिङले १७औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता लिएको वालिङले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।
४७औं मिनेटमा विदेशी खेलाडी मेथो एलुडी रूथले वालिङको अग्रता दोब्बर बनाइन्। अमिशा कार्कीले ५४औं मिनेटमा अर्को गोल थप्दै वालिङको जित सुनिश्चित गरिन्।
जितसँगै वालिङले १२ खेलबाट १७ अंक जोडेको छ। वालिङले १२ मध्ये पाँच खेल जितेको छ भने दुई बराबरी खेलेको थियो। वालिङ पाँच खेलमा पराजित भएको थियो। समान खेलबाट नौ अंक जोडेको चन्द्रपुर भने छैटौं स्थानमा छ। वालिङको यो नवौं हार हो।
लिगमा एपीएफले उपाधि पक्का गरिसकेको छ। एपीएफले ११ खेलबाट ३३ अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहको त्रिभुवन आर्मीको भन्दा सात अंकले माथि हो।
" /> काठमाडौं। स्याङजाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई आज ३-० ले पराजित गर्दै राष्ट्रिय महिला फुटबल लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हिमा रावतले गरेको गोलबाट वालिङले १७औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता लिएको वालिङले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।
४७औं मिनेटमा विदेशी खेलाडी मेथो एलुडी रूथले वालिङको अग्रता दोब्बर बनाइन्। अमिशा कार्कीले ५४औं मिनेटमा अर्को गोल थप्दै वालिङको जित सुनिश्चित गरिन्।
जितसँगै वालिङले १२ खेलबाट १७ अंक जोडेको छ। वालिङले १२ मध्ये पाँच खेल जितेको छ भने दुई बराबरी खेलेको थियो। वालिङ पाँच खेलमा पराजित भएको थियो। समान खेलबाट नौ अंक जोडेको चन्द्रपुर भने छैटौं स्थानमा छ। वालिङको यो नवौं हार हो।
लिगमा एपीएफले उपाधि पक्का गरिसकेको छ। एपीएफले ११ खेलबाट ३३ अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहको त्रिभुवन आर्मीको भन्दा सात अंकले माथि हो।
"> चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा: Dekhapadhi वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई आज ३-० ले पराजित गरेको छ।
• पहिलो हाफमा १-० को अग्रता लिएको वालिङले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।
• जितसँगै वालिङले १२ खेलबाट १७ अंक जोडेको छ।
चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा
काठमाडौं। स्याङजाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई आज ३-० ले पराजित गर्दै राष्ट्रिय महिला फुटबल लिगको तेस्रो स्थानमा उक्लिएको छ।
४७औं मिनेटमा विदेशी खेलाडी मेथो एलुडी रूथले वालिङको अग्रता दोब्बर बनाइन्। अमिशा कार्कीले ५४औं मिनेटमा अर्को गोल थप्दै वालिङको जित सुनिश्चित गरिन्।
जितसँगै वालिङले १२ खेलबाट १७ अंक जोडेको छ। वालिङले १२ मध्ये पाँच खेल जितेको छ भने दुई बराबरी खेलेको थियो। वालिङ पाँच खेलमा पराजित भएको थियो। समान खेलबाट नौ अंक जोडेको चन्द्रपुर भने छैटौं स्थानमा छ। वालिङको यो नवौं हार हो।
लिगमा एपीएफले उपाधि पक्का गरिसकेको छ। एपीएफले ११ खेलबाट ३३ अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहको त्रिभुवन आर्मीको भन्दा सात अंकले माथि हो।
प्रतिक्रिया दिनुहोस्