काठमाडौं। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १४औं संस्करणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन।
आज भारतको चेन्‍नईमा भएको अक्सनको पहिलो चरणमा लामिछानेलाई कुनै पनि टिमले अनुबन्ध नगरेको हो। लामिछानेको आधार मूल्य ४० लाख भारतीय रूपैयाँ रहेको थियो।
लेग स्पिनर लामिछानेले यसअघि दिल्ली क्यापिटल्सबाट तीन सिजन आईपीएल खेलिसकेका छन्। उनले दिल्लीबाट नौ खेलमा १३ विकेट लिइसकेका छन्। तथापि, गत सिजनमा भने सन्दीपले खेल्ने मौका पाएका थिएनन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित आठ खेलाडीको नाम अक्सनका लागि सिफारिस गरेको थियो। जसमा विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरी रहेका थिए।
चेन्‍नईमा आज भएको अक्सनका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दुई सय ९२ खेलाडीको सूची सार्वजनिक गरेको थियो। त्यसमध्ये एक सय ६४ भारतीय खेलाडी छन् भने एक सय २५ विदेशी खेलाडी छन्। तीन खेलाडी एसोसिएट राष्ट्रका छन्।
" /> काठमाडौं। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १४औं संस्करणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन।
आज भारतको चेन्‍नईमा भएको अक्सनको पहिलो चरणमा लामिछानेलाई कुनै पनि टिमले अनुबन्ध नगरेको हो। लामिछानेको आधार मूल्य ४० लाख भारतीय रूपैयाँ रहेको थियो।
लेग स्पिनर लामिछानेले यसअघि दिल्ली क्यापिटल्सबाट तीन सिजन आईपीएल खेलिसकेका छन्। उनले दिल्लीबाट नौ खेलमा १३ विकेट लिइसकेका छन्। तथापि, गत सिजनमा भने सन्दीपले खेल्ने मौका पाएका थिएनन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित आठ खेलाडीको नाम अक्सनका लागि सिफारिस गरेको थियो। जसमा विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरी रहेका थिए।
चेन्‍नईमा आज भएको अक्सनका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दुई सय ९२ खेलाडीको सूची सार्वजनिक गरेको थियो। त्यसमध्ये एक सय ६४ भारतीय खेलाडी छन् भने एक सय २५ विदेशी खेलाडी छन्। तीन खेलाडी एसोसिएट राष्ट्रका छन्।
"> आईपीएल अक्सनमा बिकेनन् सन्दीप: Dekhapadhi आज भारतको चेन्‍नईमा भएको अक्सनको पहिलो चरणमा लामिछानेलाई कुनै पनि टिमले अनुबन्ध नगरेको हो।
• लामिछानेको आधार मूल्य ४० लाख भारतीय रूपैयाँ रहेको थियो।
आईपीएल अक्सनमा बिकेनन् सन्दीप
काठमाडौं। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १४औं संस्करणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन।
लेग स्पिनर लामिछानेले यसअघि दिल्ली क्यापिटल्सबाट तीन सिजन आईपीएल खेलिसकेका छन्। उनले दिल्लीबाट नौ खेलमा १३ विकेट लिइसकेका छन्। तथापि, गत सिजनमा भने सन्दीपले खेल्ने मौका पाएका थिएनन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित आठ खेलाडीको नाम अक्सनका लागि सिफारिस गरेको थियो। जसमा विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरी रहेका थिए।
प्रतिक्रिया दिनुहोस्