काठमाडौं। अस्ट्रेलियन ओपनमा महिला एकलतर्फको उपाधिका लागि जापनकी नाओमी ओसाका र अमेरिकाकी जेनिफर ब्राडीबीच प्रतिस्पर्धा हुने भएको छ।

ब्राडीले चेक गणतन्त्रकी क्यारोलिन मुचोभालाई ६-३, ३-६ र ६-४ को सेटमा पराजित गर्दै ओसाकासँगको भेट पक्का गरेकी हुन्। ब्राडीले ग्राण्ड स्लाम फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो।

यसअघि ओसाका र ब्राडीले यूएस ओपनको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। उक्त भेटमा ब्राडीलाई २-१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएकी ओसाकाले यूएस ओपनको उपाधि हात पारेकी थिइन्। अस्ट्रेलियन ओपनको फाइनलले फेरि एक पटक यूएस सेमिफाइनलको झल्को दिनेछ।

तीन पटक ग्राण्ड स्लामको उपाधि जित्न सफल ओसाकाले अमेरिकाकी सेरेना विलियम्सको चुनौतीलाई ६-३ ६-४ को सोझो सेटमा पन्छाइन्। ओसाका पछिल्लो २० खेलमा अपराजित छिन्।

" /> काठमाडौं। अस्ट्रेलियन ओपनमा महिला एकलतर्फको उपाधिका लागि जापनकी नाओमी ओसाका र अमेरिकाकी जेनिफर ब्राडीबीच प्रतिस्पर्धा हुने भएको छ।

ब्राडीले चेक गणतन्त्रकी क्यारोलिन मुचोभालाई ६-३, ३-६ र ६-४ को सेटमा पराजित गर्दै ओसाकासँगको भेट पक्का गरेकी हुन्। ब्राडीले ग्राण्ड स्लाम फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो।

यसअघि ओसाका र ब्राडीले यूएस ओपनको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। उक्त भेटमा ब्राडीलाई २-१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएकी ओसाकाले यूएस ओपनको उपाधि हात पारेकी थिइन्। अस्ट्रेलियन ओपनको फाइनलले फेरि एक पटक यूएस सेमिफाइनलको झल्को दिनेछ।

तीन पटक ग्राण्ड स्लामको उपाधि जित्न सफल ओसाकाले अमेरिकाकी सेरेना विलियम्सको चुनौतीलाई ६-३ ६-४ को सोझो सेटमा पन्छाइन्। ओसाका पछिल्लो २० खेलमा अपराजित छिन्।

"> अस्ट्रेलियन ओपन : उपाधिका लागि ओसाका र ब्राडी भिड्ने: Dekhapadhi अमेरिकाकी ब्राडीले चेक गणतन्त्रकी क्यारोलिन मुचोभालाई ६-३, ३-६ र ६-४ को सेटमा पराजित गर्दै ओसाकासँगको भेट पक्का गरेकी हुन्।
• ओसाका र ब्राडीले यूएस ओपनको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। जुन खेलमा ओसाकाले ब्राडीलाई हराएकी थिइन्।

अस्ट्रेलियन ओपन : उपाधिका लागि ओसाका र ब्राडी भिड्ने
काठमाडौं। अस्ट्रेलियन ओपनमा महिला एकलतर्फको उपाधिका लागि जापनकी नाओमी ओसाका र अमेरिकाकी जेनिफर ब्राडीबीच प्रतिस्पर्धा हुने भएको छ।

ब्राडीले चेक गणतन्त्रकी क्यारोलिन मुचोभालाई ६-३, ३-६ र ६-४ को सेटमा पराजित गर्दै ओसाकासँगको भेट पक्का गरेकी हुन्। ब्राडीले ग्राण्ड स्लाम फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो।

यसअघि ओसाका र ब्राडीले यूएस ओपनको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। उक्त भेटमा ब्राडीलाई २-१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएकी ओसाकाले यूएस ओपनको उपाधि हात पारेकी थिइन्। अस्ट्रेलियन ओपनको फाइनलले फेरि एक पटक यूएस सेमिफाइनलको झल्को दिनेछ।

तीन पटक ग्राण्ड स्लामको उपाधि जित्न सफल ओसाकाले अमेरिकाकी सेरेना विलियम्सको चुनौतीलाई ६-३ ६-४ को सोझो सेटमा पन्छाइन्। ओसाका पछिल्लो २० खेलमा अपराजित छिन्।

प्रतिक्रिया दिनुहोस्