काठमाडौं। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ।

फागुन ८ गते भक्तपुरको मध्यपुरथिमी नगरपालिकास्थित दुई पोखरीमा आयोजना गरिने अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार बताएका छन्।

एनएनआईपीए स्पोर्ट्स अवार्डको १५औं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विभिन्न २६ खेलका उत्कृष्ट खेलाडी, वर्षको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी, प्रतिभावन पुरुष तथा महिला खेलाडी, एकजना पाका खेलकर्मीलाई गजराज आदर्श खेल व्यक्तित्व तथा एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार, उत्कृष्ट पारा खेलाडीका साथै उदियमान महिला तथा पुरुष खेलाडीलाई सम्मान गर्नेछ।

उदियमान महिला र पुरुष खेलाडी अवार्ड यसै वर्षबाट थप गरिएको हो।

ऐतिहासिक तथा सांस्कृतिक शहर भक्तपुरमा हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति दिने आयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ।

" /> काठमाडौं। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ।

फागुन ८ गते भक्तपुरको मध्यपुरथिमी नगरपालिकास्थित दुई पोखरीमा आयोजना गरिने अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार बताएका छन्।

एनएनआईपीए स्पोर्ट्स अवार्डको १५औं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विभिन्न २६ खेलका उत्कृष्ट खेलाडी, वर्षको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी, प्रतिभावन पुरुष तथा महिला खेलाडी, एकजना पाका खेलकर्मीलाई गजराज आदर्श खेल व्यक्तित्व तथा एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार, उत्कृष्ट पारा खेलाडीका साथै उदियमान महिला तथा पुरुष खेलाडीलाई सम्मान गर्नेछ।

उदियमान महिला र पुरुष खेलाडी अवार्ड यसै वर्षबाट थप गरिएको हो।

ऐतिहासिक तथा सांस्कृतिक शहर भक्तपुरमा हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति दिने आयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ।

"> एनएनआईपीए स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा: Dekhapadhi राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ।  ">
एनएनआईपीए स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा
काठमाडौं। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ।

फागुन ८ गते भक्तपुरको मध्यपुरथिमी नगरपालिकास्थित दुई पोखरीमा आयोजना गरिने अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार बताएका छन्।

एनएनआईपीए स्पोर्ट्स अवार्डको १५औं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विभिन्न २६ खेलका उत्कृष्ट खेलाडी, वर्षको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी, प्रतिभावन पुरुष तथा महिला खेलाडी, एकजना पाका खेलकर्मीलाई गजराज आदर्श खेल व्यक्तित्व तथा एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार, उत्कृष्ट पारा खेलाडीका साथै उदियमान महिला तथा पुरुष खेलाडीलाई सम्मान गर्नेछ।

उदियमान महिला र पुरुष खेलाडी अवार्ड यसै वर्षबाट थप गरिएको हो।

ऐतिहासिक तथा सांस्कृतिक शहर भक्तपुरमा हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति दिने आयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्