काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणका लागि आज बोल बढाबढ (अक्सन) हुँदैछ। नेपालबाट सन्दीप लामिछाने एक जनामात्र खेलाडी अक्सनको सूचीमा छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित आठ खेलाडीको नाम अक्सनका लागि सिफारिस गरेको थियो। जसमा विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरी रहेका थिए।

चेन्नईमा आज हुने अक्सनका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दुई सय ९२ खेलाडीको सूची सार्वजनिक गरेको छ। त्यसमध्ये एक सय ६४ भारतीय खेलाडी छन् भने एक सय २५ विदेशी खेलाडी छन्। तीन खेलाडी एसोसिएट राष्ट्रका छन्।

एसोसिएट राष्ट्रबाट सन्दीपबाहेक अमेरिकाका दायाँ हाते बलर अली खान र युनाइटेड अबर इमिरेट्स (युएई) का बलर मयप्पन कार्थिक रहेका छन्। सन्दीप र अली खानको आधार मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ भने मयप्पनको आधर मूल्य २० लाख भारतीय रुपैयाँ राखिएको छ।

लेग स्पिनर सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट तीन सिजन आईपीएल खेलिसकेका छन्। सन्दीपले दिल्लीबाट ९ खेलमा १३ विकेट लिइसकेका छन्। तथापि गत सिजनमा भने सन्दीपले खेल्ने मौका पाएनन्।

अक्सनमा अधिकतम दुई करोड भारतीय रुपैयाँ आधार मूल्य तय गरिएको छ। जसमा भारतका हरभजन सिंह र केदार जाधब छन्। आठ विदेशी खेलाडी छन्।

विदेशी खेलाडीमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, शाकिब अल हसन, मोइन अली, साम विलिङ्स, लियाम प्लङ्केट, जासोन रोए र मार्क उड छन्।

१२ खेलाडीको आधर मूल्य एक करोड ५० लाख भारतीय रुपैयाँ छ। हनुमा विहारी र उमेश यादवसहित ११ खेलाडीको आधार मूल्य एक करोड रहेको छ। १५ जना खेलाडीको आधार मूल्य ७५ लाख भारतीय रुपैयाँ रहेको छ। १३ भारतीयसहित ६५ खेलाडीको आधार मूल्य ५० लाख रहेको छ।

धेरैजसो टिमले आफ्ना प्रमुख खेलाडीलाई फुकुवा गरेको छैन। त्यसकारण पनि १८ फेब्रुअरीमा हुने अक्सनमा ठूलो फेरबदल आउने सम्भावना कम छ।

तथापि किंग्स–११ पञ्जाब र रोयल च्यालेन्जर्स बैंगलोरले धेरैजसो खेलाडीलाई फुकुवा गरेका छन् । त्यसकारण यी दुई क्लब नयाँ टिम बनाउने लक्ष्यमा छन्। त्यसकारण बिहीबार हुने अक्सन यी दुई टीमलाई बढी महत्वपूर्ण छ।

" /> काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणका लागि आज बोल बढाबढ (अक्सन) हुँदैछ। नेपालबाट सन्दीप लामिछाने एक जनामात्र खेलाडी अक्सनको सूचीमा छन्।

"> आईपीएल अक्सनमा नेपालबाट सन्दीप मात्र, होलान् त बिक्री?: Dekhapadhi इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणका लागि आज बोल बढाबढ (अक्सन) हुँदैछ। नेपालबाट सन्दीप लामिछाने एक जनामात्र खेलाडी अक्सनको सूचीमा छन्।
• नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित आठ खेलाडीको नाम अक्सनका लागि सिफारिस गरेको थियो। सन्दीपको आधार मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।

आईपीएल अक्सनमा नेपालबाट सन्दीप मात्र, होलान् त बिक्री?
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणका लागि आज बोल बढाबढ (अक्सन) हुँदैछ। नेपालबाट सन्दीप लामिछाने एक जनामात्र खेलाडी अक्सनको सूचीमा छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित आठ खेलाडीको नाम अक्सनका लागि सिफारिस गरेको थियो। जसमा विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरी रहेका थिए।

चेन्नईमा आज हुने अक्सनका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दुई सय ९२ खेलाडीको सूची सार्वजनिक गरेको छ। त्यसमध्ये एक सय ६४ भारतीय खेलाडी छन् भने एक सय २५ विदेशी खेलाडी छन्। तीन खेलाडी एसोसिएट राष्ट्रका छन्।

एसोसिएट राष्ट्रबाट सन्दीपबाहेक अमेरिकाका दायाँ हाते बलर अली खान र युनाइटेड अबर इमिरेट्स (युएई) का बलर मयप्पन कार्थिक रहेका छन्। सन्दीप र अली खानको आधार मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ भने मयप्पनको आधर मूल्य २० लाख भारतीय रुपैयाँ राखिएको छ।

लेग स्पिनर सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट तीन सिजन आईपीएल खेलिसकेका छन्। सन्दीपले दिल्लीबाट ९ खेलमा १३ विकेट लिइसकेका छन्। तथापि गत सिजनमा भने सन्दीपले खेल्ने मौका पाएनन्।

अक्सनमा अधिकतम दुई करोड भारतीय रुपैयाँ आधार मूल्य तय गरिएको छ। जसमा भारतका हरभजन सिंह र केदार जाधब छन्। आठ विदेशी खेलाडी छन्।

विदेशी खेलाडीमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, शाकिब अल हसन, मोइन अली, साम विलिङ्स, लियाम प्लङ्केट, जासोन रोए र मार्क उड छन्।

१२ खेलाडीको आधर मूल्य एक करोड ५० लाख भारतीय रुपैयाँ छ। हनुमा विहारी र उमेश यादवसहित ११ खेलाडीको आधार मूल्य एक करोड रहेको छ। १५ जना खेलाडीको आधार मूल्य ७५ लाख भारतीय रुपैयाँ रहेको छ। १३ भारतीयसहित ६५ खेलाडीको आधार मूल्य ५० लाख रहेको छ।

धेरैजसो टिमले आफ्ना प्रमुख खेलाडीलाई फुकुवा गरेको छैन। त्यसकारण पनि १८ फेब्रुअरीमा हुने अक्सनमा ठूलो फेरबदल आउने सम्भावना कम छ।

तथापि किंग्स–११ पञ्जाब र रोयल च्यालेन्जर्स बैंगलोरले धेरैजसो खेलाडीलाई फुकुवा गरेका छन् । त्यसकारण यी दुई क्लब नयाँ टिम बनाउने लक्ष्यमा छन्। त्यसकारण बिहीबार हुने अक्सन यी दुई टीमलाई बढी महत्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्