काठमाडौं। पछिल्लो चार वर्षमा तेस्रो पटक इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले शीर्ष स्थानमा दश अंकको अग्रता लिएको थियो। पेप ग्वार्डिओलाको सिटीले गएराति एभर्टन भ्रमणमा ३–१ को नतिजा निकालेको छ।
घरेलु मैदानमा पराजित भएपछि एभर्टनका प्रशिक्षकमा कार्लो एन्सेलोट्टीले सिटीलाई उपाधि होडबाट रोक्नु ‘लगभग असम्भव’ जस्तै रहेको बताएका छन्।
लिगमा १४ खेल बाँकी हुँदा सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई दश अंकले पछि पारेको हो।
‘‘मलाई लाग्छ अब अर्को टिमले उपाधि जित्न साँच्चिकै कठिन छ,’’ इटालीका एन्सेलोट्टीले भने, ‘‘मुस्किल छ। लगभग असम्भव छ। अहिले सिटी उत्कृष्ट टिम हो। उनीहरुसँग जित्ने क्षमता र आत्मविश्वास दुबै छ। सिटीलाई हराउन गाह्रो छ।’’
सिटीले सबैखाले प्रतियोगितामा गरी लगातार १७ खेलमा विजय हासिल गरेको छ। गएराति एभर्टनले फिल फोडेनको गोलबाट ३२ औं मिनेटमा अग्रता लिएको थियो। ३७औं मिनेटमा एभर्टनका रिचार्डलिसनले बराबरी गोल फर्काए।
६३औं मिनेटमा रियाद महारेजको गोलबाट सिटीले पुनः अग्रता लियो। ७७औं मिनेटमा बर्नान्डो सिल्भाले अर्को गोल थपेपछि सिटीले सहज जित निकाल्यो ।
जितसँगै सिटीेले २४ खेलबाट ५६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको युनाइटेडले समान खेलबाट ४६ अंक जोडेको छ।

सिटीलाई रोक्न ‘लगभग असम्भव’: Dekhapadhi
पछिल्लो चार वर्षमा तेस्रो पटक इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले शीर्ष स्थानमा दश अंकको अग्रता लिएको थियो।
जितसँगै सिटीेले २४ खेलबाट ५६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको युनाइटेडले समान खेलबाट ४६ अंक जोडेको छ।
सिटीलाई रोक्न ‘लगभग असम्भव’