काठमाडौं। च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलको पहिलो लेगको खेलमा युभेन्टस पराजित भएको छ ।
गएराति भएको खेलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग २–१ ले पराजित भयो ।
पोर्टोका लागि खेलको पहिलो मिनेटमा नै मेहदी तारेमीले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमा मौसा मारेगाले गोल गरेपछि पोर्टो २–० ले अघि बढ्यो ।
युभेन्टसका लागि ८२ औं मिनेटमा फेडेरिको केइजाले एक गोल फर्काए । दोस्रो लेगको खेल ९ मार्चमा युभेन्टसको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिगः इटालियन क्लब युभेन्टस एफसी पोर्टोसँग पराजित: Dekhapadhi
च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलको पहिलो लेगको खेलमा युभेन्टस पराजित भएको छ । गएराति भएको खेलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग २–१ ले पराजित भयो ।

च्याम्पियन्स लिगः इटालियन क्लब युभेन्टस एफसी पोर्टोसँग पराजित