काठमाडौं। च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले महत्वपूर्ण जित हात पारेको छ ।
गएराति भएको खेलमा लिभरपुलले आरबी लेइप्जिगलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सलाह र सादियो मानेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको ५३ औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा मानेले गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो लेग आगामी ११ मार्चमा लिभरपुलको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिगः अन्तिम १६ को पहिलो लेगमा लिभरपुल विजयी: Dekhapadhi
च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले महत्वपूर्ण जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले आरबी लेइप्जिगलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।

च्याम्पियन्स लिगः अन्तिम १६ को पहिलो लेगमा लिभरपुल विजयी