काठमाडौं। इटालियन क्लब नेपोलीले जेनारो गटुसोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। नेपोलीले कार्लो एन्सेलोट्टीलाई बर्खास्त गरेको भोलीपल्टै गटुसोलाई नियुक्त गरेको हो।

१० डिसेम्बर रातिको खेलमा नेपोलीले सेन्कविरुद्ध ४–० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको थियो। तर त्यसको एक घण्टा पनि वित्न नपाउँदै नेपोलीले एन्सेटोट्टीलाई बर्खास्त गरेको थियो।

सेन्कविरुद्ध जित निकाल्नुअघि नेपोलीले सबैखालको प्रतियोगिता गरी ९ खेलसम्म विजय हासिल गर्न सकेको थिएन।

गटुसोले यसअघि एसी मिलानको प्रशिक्षण सम्हालेका थिए। तर उनले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए।

‘हामीले कडा परिश्रम गर्नुपर्छ। विजयी नतिजा निकाल्नुछ र यो कठिन परिस्थितीबाट माथि उठ्नुछ,’ प्रशिक्षक गटुसोले भने, ‘हाम्रो पहिलो लक्ष्य च्याम्पियन्स लिग खेल्ने स्थानमा फर्किनु हो।’

घरेलु लिगमा खराब प्रदर्शन गरेको नेपोली सातौं स्थानमा छ। जुन चौथो स्थानको क्लबभन्दा ८ अंकले पछि हो।

एसी मिलानमा गटुसोले एन्सेलोट्टीको प्रशिक्षणमा खेलेका थिए। एन्सेलोट्टीबारे उनले थपे, ‘उनी मेरो बुबा समान छन्। उनी सधै मेरो नजिक छन् र मलाई सहयोग गर्छन्। उनले आफुलाई प्रमाणित गरिसकेका छन्। मैले अझै धेरै सिक्न बाँकी छ, आफुलाई प्रमाणित गर्न बाँकी छ।’

" /> काठमाडौं। इटालियन क्लब नेपोलीले जेनारो गटुसोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। नेपोलीले कार्लो एन्सेलोट्टीलाई बर्खास्त गरेको भोलीपल्टै गटुसोलाई नियुक्त गरेको हो।

१० डिसेम्बर रातिको खेलमा नेपोलीले सेन्कविरुद्ध ४–० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको थियो। तर त्यसको एक घण्टा पनि वित्न नपाउँदै नेपोलीले एन्सेटोट्टीलाई बर्खास्त गरेको थियो।

सेन्कविरुद्ध जित निकाल्नुअघि नेपोलीले सबैखालको प्रतियोगिता गरी ९ खेलसम्म विजय हासिल गर्न सकेको थिएन।

गटुसोले यसअघि एसी मिलानको प्रशिक्षण सम्हालेका थिए। तर उनले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए।

‘हामीले कडा परिश्रम गर्नुपर्छ। विजयी नतिजा निकाल्नुछ र यो कठिन परिस्थितीबाट माथि उठ्नुछ,’ प्रशिक्षक गटुसोले भने, ‘हाम्रो पहिलो लक्ष्य च्याम्पियन्स लिग खेल्ने स्थानमा फर्किनु हो।’

घरेलु लिगमा खराब प्रदर्शन गरेको नेपोली सातौं स्थानमा छ। जुन चौथो स्थानको क्लबभन्दा ८ अंकले पछि हो।

एसी मिलानमा गटुसोले एन्सेलोट्टीको प्रशिक्षणमा खेलेका थिए। एन्सेलोट्टीबारे उनले थपे, ‘उनी मेरो बुबा समान छन्। उनी सधै मेरो नजिक छन् र मलाई सहयोग गर्छन्। उनले आफुलाई प्रमाणित गरिसकेका छन्। मैले अझै धेरै सिक्न बाँकी छ, आफुलाई प्रमाणित गर्न बाँकी छ।’

"> नेपोलीको मुख्य प्रशिक्षणमा गटुसो: Dekhapadhi
नेपोलीको मुख्य प्रशिक्षणमा गटुसो
काठमाडौं। इटालियन क्लब नेपोलीले जेनारो गटुसोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। नेपोलीले कार्लो एन्सेलोट्टीलाई बर्खास्त गरेको भोलीपल्टै गटुसोलाई नियुक्त गरेको हो।

१० डिसेम्बर रातिको खेलमा नेपोलीले सेन्कविरुद्ध ४–० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको थियो। तर त्यसको एक घण्टा पनि वित्न नपाउँदै नेपोलीले एन्सेटोट्टीलाई बर्खास्त गरेको थियो।

सेन्कविरुद्ध जित निकाल्नुअघि नेपोलीले सबैखालको प्रतियोगिता गरी ९ खेलसम्म विजय हासिल गर्न सकेको थिएन।

गटुसोले यसअघि एसी मिलानको प्रशिक्षण सम्हालेका थिए। तर उनले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए।

‘हामीले कडा परिश्रम गर्नुपर्छ। विजयी नतिजा निकाल्नुछ र यो कठिन परिस्थितीबाट माथि उठ्नुछ,’ प्रशिक्षक गटुसोले भने, ‘हाम्रो पहिलो लक्ष्य च्याम्पियन्स लिग खेल्ने स्थानमा फर्किनु हो।’

घरेलु लिगमा खराब प्रदर्शन गरेको नेपोली सातौं स्थानमा छ। जुन चौथो स्थानको क्लबभन्दा ८ अंकले पछि हो।

एसी मिलानमा गटुसोले एन्सेलोट्टीको प्रशिक्षणमा खेलेका थिए। एन्सेलोट्टीबारे उनले थपे, ‘उनी मेरो बुबा समान छन्। उनी सधै मेरो नजिक छन् र मलाई सहयोग गर्छन्। उनले आफुलाई प्रमाणित गरिसकेका छन्। मैले अझै धेरै सिक्न बाँकी छ, आफुलाई प्रमाणित गर्न बाँकी छ।’

प्रतिक्रिया दिनुहोस्