काठमाडौं। लुकोमोटिभ मस्कोमाथि घरेलु मैदानमा २–० को नतिजा निकाल्दै स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ। एट्लेटिकोले जर्मन क्लब बायर लेभरकुसेनलाई पछि पार्दै अन्तिम १६मा स्थान बनाएको हो।

गएराति नै समूह ‘डी’ को अर्को खेलमा लेभरकुसेन इटालियन क्लब युभेन्टससँग २–० ले पराजित भएको हो। जर्मनी भ्रमणमा निस्केको युभेन्टस समूह विजेता बन्दा एट्लेटिको उपविजेता बन्न सफल भयो।

युभेन्टसको १६ अंक छ भने एट्लेटिकोको १० अंक छ। तेस्रो स्थानमा रहेको लेभरकुसेनको ६ अंक छ।

डिएगो सिमोनीको क्लब एट्लेटिकोका रक्षक किइरन ट्रिपर शुरुमै पेनाल्टीमा गोल गर्न चुकेका थिए। तथापी १७औं मिनेटमा जाओ फेलिक्सको गोलमा घरेलु टोलीले अग्रता लियो।

२६औं मिनेटमा अल्भारो मोराटाले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएनन्। ५४औं मिनेटमा फेलिपले अर्को गोल गरेपछि एट्लेटिको सहज जित निकाल्न सफल भयो।

जर्मन भ्रमणमा रहेको युभेन्टसको जितमा क्रिष्टियानो रोलाल्डो र गोन्जालो हिग्विनले गोल गरे। दुबै गोलमा पाउलो डिबालाले अवसर सिर्जना गरिदिए।

समूम ‘बी’ मा जर्मन क्लब बायर्न म्युनिखले इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामलाई ३–१ ले हरायो। समूह ‘बी’बाट बायर्न र टोटेनह्यामले यसअघि क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाइसकेका थिए। त्यसैले प्रतिष्ठाको लडाई मात्र रहेको खेलमा बायर्नलाई जिताउन किङ्सले कोम्यान, थोमस मुलर र फिलिप कौटिन्होले १/१ गोल गरे। टोटेनह्यामका रायन सेसेगननले गोल गरे।

बायर्नको १८ अंक छ भने टोटेनह्यामको १० अंक छ। तेस्रो स्थानमा रहेको ओलम्पिकोसको ३ अंक छ। च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउने क्लबहरु पेरिस सेन्ट जर्मेन(पिएसजी), रियाल मड्रिड, बायर्न म्युनिख, टोटेनह्याम, म्याचेस्टर सिटी, एटलान्टा, युभेन्टस, एट्लेटिको मड्रिड, लिभरपुल, नेपोली, बार्सिलोना बोरुसिया डर्टमण्ड, आरबी लिपजिग, लियोन, भ्यालेन्सिया र चेल्सी रहेका छन्।

" /> काठमाडौं। लुकोमोटिभ मस्कोमाथि घरेलु मैदानमा २–० को नतिजा निकाल्दै स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ। एट्लेटिकोले जर्मन क्लब बायर लेभरकुसेनलाई पछि पार्दै अन्तिम १६मा स्थान बनाएको हो।

गएराति नै समूह ‘डी’ को अर्को खेलमा लेभरकुसेन इटालियन क्लब युभेन्टससँग २–० ले पराजित भएको हो। जर्मनी भ्रमणमा निस्केको युभेन्टस समूह विजेता बन्दा एट्लेटिको उपविजेता बन्न सफल भयो।

युभेन्टसको १६ अंक छ भने एट्लेटिकोको १० अंक छ। तेस्रो स्थानमा रहेको लेभरकुसेनको ६ अंक छ।

डिएगो सिमोनीको क्लब एट्लेटिकोका रक्षक किइरन ट्रिपर शुरुमै पेनाल्टीमा गोल गर्न चुकेका थिए। तथापी १७औं मिनेटमा जाओ फेलिक्सको गोलमा घरेलु टोलीले अग्रता लियो।

२६औं मिनेटमा अल्भारो मोराटाले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएनन्। ५४औं मिनेटमा फेलिपले अर्को गोल गरेपछि एट्लेटिको सहज जित निकाल्न सफल भयो।

जर्मन भ्रमणमा रहेको युभेन्टसको जितमा क्रिष्टियानो रोलाल्डो र गोन्जालो हिग्विनले गोल गरे। दुबै गोलमा पाउलो डिबालाले अवसर सिर्जना गरिदिए।

समूम ‘बी’ मा जर्मन क्लब बायर्न म्युनिखले इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामलाई ३–१ ले हरायो। समूह ‘बी’बाट बायर्न र टोटेनह्यामले यसअघि क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाइसकेका थिए। त्यसैले प्रतिष्ठाको लडाई मात्र रहेको खेलमा बायर्नलाई जिताउन किङ्सले कोम्यान, थोमस मुलर र फिलिप कौटिन्होले १/१ गोल गरे। टोटेनह्यामका रायन सेसेगननले गोल गरे।

बायर्नको १८ अंक छ भने टोटेनह्यामको १० अंक छ। तेस्रो स्थानमा रहेको ओलम्पिकोसको ३ अंक छ। च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउने क्लबहरु पेरिस सेन्ट जर्मेन(पिएसजी), रियाल मड्रिड, बायर्न म्युनिख, टोटेनह्याम, म्याचेस्टर सिटी, एटलान्टा, युभेन्टस, एट्लेटिको मड्रिड, लिभरपुल, नेपोली, बार्सिलोना बोरुसिया डर्टमण्ड, आरबी लिपजिग, लियोन, भ्यालेन्सिया र चेल्सी रहेका छन्।

"> एट्लेटिको र युभेन्टसको सहज जित : Dekhapadhi
एट्लेटिको र युभेन्टसको सहज जित
काठमाडौं। लुकोमोटिभ मस्कोमाथि घरेलु मैदानमा २–० को नतिजा निकाल्दै स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ। एट्लेटिकोले जर्मन क्लब बायर लेभरकुसेनलाई पछि पार्दै अन्तिम १६मा स्थान बनाएको हो।

गएराति नै समूह ‘डी’ को अर्को खेलमा लेभरकुसेन इटालियन क्लब युभेन्टससँग २–० ले पराजित भएको हो। जर्मनी भ्रमणमा निस्केको युभेन्टस समूह विजेता बन्दा एट्लेटिको उपविजेता बन्न सफल भयो।

युभेन्टसको १६ अंक छ भने एट्लेटिकोको १० अंक छ। तेस्रो स्थानमा रहेको लेभरकुसेनको ६ अंक छ।

डिएगो सिमोनीको क्लब एट्लेटिकोका रक्षक किइरन ट्रिपर शुरुमै पेनाल्टीमा गोल गर्न चुकेका थिए। तथापी १७औं मिनेटमा जाओ फेलिक्सको गोलमा घरेलु टोलीले अग्रता लियो।

२६औं मिनेटमा अल्भारो मोराटाले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएनन्। ५४औं मिनेटमा फेलिपले अर्को गोल गरेपछि एट्लेटिको सहज जित निकाल्न सफल भयो।

जर्मन भ्रमणमा रहेको युभेन्टसको जितमा क्रिष्टियानो रोलाल्डो र गोन्जालो हिग्विनले गोल गरे। दुबै गोलमा पाउलो डिबालाले अवसर सिर्जना गरिदिए।

समूम ‘बी’ मा जर्मन क्लब बायर्न म्युनिखले इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामलाई ३–१ ले हरायो। समूह ‘बी’बाट बायर्न र टोटेनह्यामले यसअघि क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाइसकेका थिए। त्यसैले प्रतिष्ठाको लडाई मात्र रहेको खेलमा बायर्नलाई जिताउन किङ्सले कोम्यान, थोमस मुलर र फिलिप कौटिन्होले १/१ गोल गरे। टोटेनह्यामका रायन सेसेगननले गोल गरे।

बायर्नको १८ अंक छ भने टोटेनह्यामको १० अंक छ। तेस्रो स्थानमा रहेको ओलम्पिकोसको ३ अंक छ। च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउने क्लबहरु पेरिस सेन्ट जर्मेन(पिएसजी), रियाल मड्रिड, बायर्न म्युनिख, टोटेनह्याम, म्याचेस्टर सिटी, एटलान्टा, युभेन्टस, एट्लेटिको मड्रिड, लिभरपुल, नेपोली, बार्सिलोना बोरुसिया डर्टमण्ड, आरबी लिपजिग, लियोन, भ्यालेन्सिया र चेल्सी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्