काठमाडौैं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युकासल युनाइटेडलाई २–० ले हराएको हो ।
चेल्सीलाई महत्वपूर्ण तीन अंक दिलाउन ओलिभर जिरउड र टिमो वेर्नरले एक–एक गोल गरे। खेलको ३१ औं मिनेटमा जिरउडले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा वेर्नरले गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि चेल्सी २–० ले विजयी भयो ।
वेर्नरले पछिल्लो १४ खेलमा पहिलो गोल गर्न सफल भए । जितपछि चेल्सी चौथो स्थानमा उक्लिएको छ । उसको २४ खेलबाट ४२ अंक भएको छ । न्युकासल २५ अंकसहित १७ औं स्थानमा छ ।
गएराति नै भएको खेलमा शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको वेष्ट ह्याम २४ खेलबाट ४२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगमा चेल्सीद्वारा न्युकासल पराजित: Dekhapadhi
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युकासल युनाइटेडलाई २–० ले हराएको हो ।

प्रिमियर लिगमा चेल्सीद्वारा न्युकासल पराजित