काठमाडौं। सशत्र प्रहरी बल (एपीएफ)ले आज राष्ट्रिय महिला फुटबल लिगमा अर्को विभागीय टीम नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गरेको छ। यससँगै एपीएफले लिगमा सतप्रतिशत नतिजालाई कायम राखेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्‍न खेलमा एपीएफले गोलका लागि ६८औं मिनेटसम्म कुर्नु परेको थियो। नेपाल पुलिस क्लबकी कप्तान घिमकुमारी घिसिङले गरेको आत्मघाती गोलबाट एपीएफले अग्रता लिएको हो।
एपीएफकी सुश्मा तामाङले हानेको प्रहारलाई क्लियर गर्नेक्रममा घिमकुमारीले आफ्नै पोष्टमा गोल गरेकी थिइन्।
त्यसको सात मिनेट वित्‍न नपाउँदै नेपाल पुलिस क्लबकी अमृता जैशीले बराबरी गोल फर्काएकी थिइन्। अमृताले हानेको लामो प्रहारलाई एपीएफकी गोलकिपरले रोक्न सकिनन्।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी अनु लामाको पासमा रविना गोलेले अर्को गोल थपेपछि एपीएफले तीन अंक पक्का गरेको हो।
एपीएफको यो लगातार दशौं जित हो। जितसँगै एपीएफ ३० अंकका साथ शीर्ष स्थानमा कायमै छ। एपीएफले दोस्रो स्थानको त्रिभुवन आर्मीलाई पाँच अंकले पछाडि पारेको छ।
नेपाल पुलिस क्लबको जारी लिगमा यो चौथो हार हो। पुलिस क्लबले १० खेलबाट १४ अंक जोडेको छ। वालिङ र पुलिस क्लबको समान १४ अंक छ।
लिगको आज दोस्रो खेलमा वालिङ नगरपालिका स्याङ्जाले मोरङको विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। सशत्र प्रहरी बल (एपीएफ)ले आज राष्ट्रिय महिला फुटबल लिगमा अर्को विभागीय टीम नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गरेको छ। यससँगै एपीएफले लिगमा सतप्रतिशत नतिजालाई कायम राखेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्‍न खेलमा एपीएफले गोलका लागि ६८औं मिनेटसम्म कुर्नु परेको थियो। नेपाल पुलिस क्लबकी कप्तान घिमकुमारी घिसिङले गरेको आत्मघाती गोलबाट एपीएफले अग्रता लिएको हो।
एपीएफकी सुश्मा तामाङले हानेको प्रहारलाई क्लियर गर्नेक्रममा घिमकुमारीले आफ्नै पोष्टमा गोल गरेकी थिइन्।
त्यसको सात मिनेट वित्‍न नपाउँदै नेपाल पुलिस क्लबकी अमृता जैशीले बराबरी गोल फर्काएकी थिइन्। अमृताले हानेको लामो प्रहारलाई एपीएफकी गोलकिपरले रोक्न सकिनन्।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी अनु लामाको पासमा रविना गोलेले अर्को गोल थपेपछि एपीएफले तीन अंक पक्का गरेको हो।
एपीएफको यो लगातार दशौं जित हो। जितसँगै एपीएफ ३० अंकका साथ शीर्ष स्थानमा कायमै छ। एपीएफले दोस्रो स्थानको त्रिभुवन आर्मीलाई पाँच अंकले पछाडि पारेको छ।
नेपाल पुलिस क्लबको जारी लिगमा यो चौथो हार हो। पुलिस क्लबले १० खेलबाट १४ अंक जोडेको छ। वालिङ र पुलिस क्लबको समान १४ अंक छ।
लिगको आज दोस्रो खेलमा वालिङ नगरपालिका स्याङ्जाले मोरङको विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
"> एपीएफको अपराजित यात्रा कायमै, पुलिस क्लबमाथि संघर्षपूर्ण जीत: Dekhapadhi नेपाल पुलिस क्लबकी कप्तान घिमकुमारी घिसिङले गरेको आत्मघाती गोलबाट एपीएफले अग्रता लिएको हो।
• खेल सकिन पाँच मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी अनु लामाको पासमा रविना गोलेले अर्को गोल थपेपछि एपीएफले तीन अंक पक्का गरेको हो।
एपीएफको अपराजित यात्रा कायमै, पुलिस क्लबमाथि संघर्षपूर्ण जीत
काठमाडौं। सशत्र प्रहरी बल (एपीएफ)ले आज राष्ट्रिय महिला फुटबल लिगमा अर्को विभागीय टीम नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गरेको छ। यससँगै एपीएफले लिगमा सतप्रतिशत नतिजालाई कायम राखेको छ।
एपीएफकी सुश्मा तामाङले हानेको प्रहारलाई क्लियर गर्नेक्रममा घिमकुमारीले आफ्नै पोष्टमा गोल गरेकी थिइन्।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी अनु लामाको पासमा रविना गोलेले अर्को गोल थपेपछि एपीएफले तीन अंक पक्का गरेको हो।
एपीएफको यो लगातार दशौं जित हो। जितसँगै एपीएफ ३० अंकका साथ शीर्ष स्थानमा कायमै छ। एपीएफले दोस्रो स्थानको त्रिभुवन आर्मीलाई पाँच अंकले पछाडि पारेको छ।
नेपाल पुलिस क्लबको जारी लिगमा यो चौथो हार हो। पुलिस क्लबले १० खेलबाट १४ अंक जोडेको छ। वालिङ र पुलिस क्लबको समान १४ अंक छ।
लिगको आज दोस्रो खेलमा वालिङ नगरपालिका स्याङ्जाले मोरङको विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्