विश्व वरियाताको ६१औं स्थानमा रहेकी पेगुलाले मेलबर्नको रड ल्याभर एरिनामा स्भितोलिनालाई २–१ को सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएकी हुन्।
उनले युक्रेनकी स्भितोलिनालाई ६–४, ३–६, ६–३ ले हराएकी हुन् ।
२६ वर्षीया पेगुलाले अब आफ्नै देशकी जेनिफर ब्राडीबिरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। ब्राडीले अन्तिम १६ मा क्रोएसियाकी डोना भेकिचलाई ६–१, ७–५ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।
‘‘सबै कुरा राम्रो भइरहेको छ। मैले फेरि अर्को एउटा खेल जितेको छु,’’ पेगुलाले भनिन्, ‘‘आजको मेरो प्रदर्शन र नतिजाबाट म खुशी छु।’’
पेगुलाले यसअघि पनि दुई पटकको विजेता भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेकी थिइन्।
अस्ट्रेलियन ओपनमा यसअघि दोस्रो वरियाताकी सिमोना हालेप, सेरेना विलियम्स, तेस्रो वरियताकी नाओमी ओसाका र चाइनिज ताइपेईकी सु–वेइ सेहले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन्।

पाँचौं वरियाताकी स्भितोलिनालाई हराउँदै पेगुला अस्ट्रेलियन ओपनको क्वार्टरफाइलनमा : Dekhapadhi
अमेरिकाकी जेसिका पेगुलाले पाँचौं वरियाताप्राप्त एलिना स्भितोलिनालाई हराउँदै अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्। उनले युक्रेनकी स्भितोलिनालाई ६–४, ३–६, ६–३ ले हराएकी हुन् ।

पाँचौं वरियाताकी स्भितोलिनालाई हराउँदै पेगुला अस्ट्रेलियन ओपनको क्वार्टरफाइलनमा

काठमाडौं। अमेरिकाकी जेसिका पेगुलाले पाँचौं वरियाताप्राप्त एलिना स्भितोलिनालाई हराउँदै अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्।