काठमाडौं। करिम बेन्जेमाले जारी सिजन १७ औं गोल गरेको दिन रियाल मड्रिडले म्यालेन्सियामाथि २-० को सहज विजय हासिल गर्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। 

घरेलु टोली रियालले पहिलो हाफ नियन्त्रणमा राखेको थियो। १२ औं मिनेटमै टोली क्रुसको पासमा बेन्जेमाले गरेको गोलबाट रियालले अग्रता लिएको थियो। ४२ औं मिनेटमा लुकास भाजक्वेजको पासमा क्रुसले अग्रता दोब्बर बनाए। 

पहिलो हाफमा भ्यालेन्सियाले विपक्षी पोस्टमा आक्रमण गर्न सकेन। दोस्रो हाफमा म्याक्सी गोमेजले गरेको लामो प्रहारलाई थिबाउट कोर्तुवाले बचाइदिएका थिए। 

जितसँगै रियाल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ। रियालले २३ खेलबाट ४९ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको भन्दा पाँच अंकले पछाडी हो। एट्लेटिकोले दुई खेल कम खेलेको छ। २२ खेलबाट ४६ अंक जोडेको बार्सिलोना भने तेस्रो स्थानमा झरेको छ। 

" /> काठमाडौं। करिम बेन्जेमाले जारी सिजन १७ औं गोल गरेको दिन रियाल मड्रिडले म्यालेन्सियामाथि २-० को सहज विजय हासिल गर्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। 

घरेलु टोली रियालले पहिलो हाफ नियन्त्रणमा राखेको थियो। १२ औं मिनेटमै टोली क्रुसको पासमा बेन्जेमाले गरेको गोलबाट रियालले अग्रता लिएको थियो। ४२ औं मिनेटमा लुकास भाजक्वेजको पासमा क्रुसले अग्रता दोब्बर बनाए। 

पहिलो हाफमा भ्यालेन्सियाले विपक्षी पोस्टमा आक्रमण गर्न सकेन। दोस्रो हाफमा म्याक्सी गोमेजले गरेको लामो प्रहारलाई थिबाउट कोर्तुवाले बचाइदिएका थिए। 

जितसँगै रियाल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ। रियालले २३ खेलबाट ४९ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको भन्दा पाँच अंकले पछाडी हो। एट्लेटिकोले दुई खेल कम खेलेको छ। २२ खेलबाट ४६ अंक जोडेको बार्सिलोना भने तेस्रो स्थानमा झरेको छ। 

"> रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा: Dekhapadhi
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा <p style="text-align: justify;">काठमाडौं। करिम बेन्जेमाले जारी सिजन १७ औं गोल गरेको दिन रियाल मड्रिडले म्यालेन्सियामाथि २-० को सहज विजय हासिल गर्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">घरेलु टोली रियालले पहिलो हाफ नियन्त्रणमा राखेको थियो। १२ औं मिनेटमै टोली क्रुसको पासमा बेन्जेमाले गरेको गोलबाट रियालले अग्रता लिएको थियो। ४२ औं मिनेटमा लुकास भाजक्वेजको पासमा क्रुसले अग्रता दोब्बर बनाए।&nbsp;</p> <p style="text-align: justify;">पहिलो हाफमा भ्यालेन्सियाले विपक्षी पोस्टमा आक्रमण गर्न सकेन। दोस्रो हाफमा म्याक्सी गोमेजले गरेको लामो प्रहारलाई थिबाउट कोर्तुवाले बचाइदिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै रियाल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ। रियालले २३ खेलबाट ४९ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको भन्दा पाँच अंकले पछाडी हो। एट्लेटिकोले दुई खेल कम खेलेको छ। २२ खेलबाट ४६ अंक जोडेको बार्सिलोना भने तेस्रो स्थानमा झरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्