काठमाडौं। रोमेलु लुकाकुको दुई गोलप्रेरित इन्टर मिलानले गए राति लाजियोविरुद्ध ३–१ को नतिजा निकाल्दै इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ।

म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर लुकाकुले २२ औं मिनेटमा गरेको पेनाल्टी गोलबाट घरेलु टोली इन्टर मिलानले २२ औं मिनेटमा अग्रता लिएको थियो। ४५ औं मिनेटमा लुकाकुले अग्रता दोब्बर बनाए। ६१ औं मिनेटमा मिलिनकोभिच साभिचले गरेको गोलबाट लाजियोले पुनरागमनको प्रयास गरेको थियो। तर ६४ औं मिनेटमा अर्जेन्टिनाको फरवार्ड लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि इन्टरले सहज विजय हालिस गरेको हो।

जितसँगै इन्टरले २२ खेलबाट ५० अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहेको एसी मिलानको भन्दा एक अंकले अगाडी हो। त्यस्तै, तेस्रो स्थानको एएस रोमाभन्दा सात अंकले अगाडी हो।

मिलान शनिबार राती स्पेजियासँग पराजित भएको थियो। आगामी शनिबार मिलान डर्बीबीच प्रतिस्पर्धा हुनेछ।

लाजियो भने ४० अंकका साथ सातौं स्थानमा छ। जुन चौथो स्थानको युभेन्टसभन्दा दुई अंकले पछाडी हो।

" /> काठमाडौं। रोमेलु लुकाकुको दुई गोलप्रेरित इन्टर मिलानले गए राति लाजियोविरुद्ध ३–१ को नतिजा निकाल्दै इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ।

म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर लुकाकुले २२ औं मिनेटमा गरेको पेनाल्टी गोलबाट घरेलु टोली इन्टर मिलानले २२ औं मिनेटमा अग्रता लिएको थियो। ४५ औं मिनेटमा लुकाकुले अग्रता दोब्बर बनाए। ६१ औं मिनेटमा मिलिनकोभिच साभिचले गरेको गोलबाट लाजियोले पुनरागमनको प्रयास गरेको थियो। तर ६४ औं मिनेटमा अर्जेन्टिनाको फरवार्ड लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि इन्टरले सहज विजय हालिस गरेको हो।

जितसँगै इन्टरले २२ खेलबाट ५० अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहेको एसी मिलानको भन्दा एक अंकले अगाडी हो। त्यस्तै, तेस्रो स्थानको एएस रोमाभन्दा सात अंकले अगाडी हो।

मिलान शनिबार राती स्पेजियासँग पराजित भएको थियो। आगामी शनिबार मिलान डर्बीबीच प्रतिस्पर्धा हुनेछ।

लाजियो भने ४० अंकका साथ सातौं स्थानमा छ। जुन चौथो स्थानको युभेन्टसभन्दा दुई अंकले पछाडी हो।

"> इन्टर मिलान शीर्ष स्थानमा उक्लियो: Dekhapadhi
इन्टर मिलान शीर्ष स्थानमा उक्लियो
काठमाडौं। रोमेलु लुकाकुको दुई गोलप्रेरित इन्टर मिलानले गए राति लाजियोविरुद्ध ३–१ को नतिजा निकाल्दै इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ।

म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर लुकाकुले २२ औं मिनेटमा गरेको पेनाल्टी गोलबाट घरेलु टोली इन्टर मिलानले २२ औं मिनेटमा अग्रता लिएको थियो। ४५ औं मिनेटमा लुकाकुले अग्रता दोब्बर बनाए। ६१ औं मिनेटमा मिलिनकोभिच साभिचले गरेको गोलबाट लाजियोले पुनरागमनको प्रयास गरेको थियो। तर ६४ औं मिनेटमा अर्जेन्टिनाको फरवार्ड लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि इन्टरले सहज विजय हालिस गरेको हो।

जितसँगै इन्टरले २२ खेलबाट ५० अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहेको एसी मिलानको भन्दा एक अंकले अगाडी हो। त्यस्तै, तेस्रो स्थानको एएस रोमाभन्दा सात अंकले अगाडी हो।

मिलान शनिबार राती स्पेजियासँग पराजित भएको थियो। आगामी शनिबार मिलान डर्बीबीच प्रतिस्पर्धा हुनेछ।

लाजियो भने ४० अंकका साथ सातौं स्थानमा छ। जुन चौथो स्थानको युभेन्टसभन्दा दुई अंकले पछाडी हो।

प्रतिक्रिया दिनुहोस्