काठमाडौं। इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानमा रहेको एसी मिलान पराजित भएको छ ।
गएराति भएको खेलमा एसी मिलान स्पेजियासँग २–० ले पराजित भएको हो । मागिओरीले खेलको ५६ औं मिनेटमा गोल गर्दै स्पेजियालाई अग्रता दिलाएका थिए । बास्तोनीले ६७ औं मिनेटमा गोल गरेपछि एसी मिलान २–० ले स्तब्ध भयो ।
शीर्ष स्थानमा रहेको एसी मिलानको २२ खेलबाट ४९ अंक छ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानको २१ खेलबाट ४७ अंक छ ।
गएराति नै भएको अर्को खेलमा साबिक विजेता युभेन्टस नापोलीसँग १–० ले पराजित भएको छ ।
जितसँगै नापोली ४० अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ भने तेस्रो स्थानको युभेन्टसको २१ खेलबाट ४२ अंक छ । गएराति नै भएको अर्को खेलमा टोरिनो र जेनोआले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिरी एमा एसी मिलान र युभेन्टस पराजित: Dekhapadhi
इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानमा रहेको एसी मिलान पराजित भएको छ । गएराति भएको खेलमा एसी मिलान स्पेजियासँग २–० ले पराजित भएको हो ।
शीर्ष स्थानमा रहेको एसी मिलानको २२ खेलबाट ४९ अंक छ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानको २१ खेलबाट ४७ अंक छ ।
सिरी एमा एसी मिलान र युभेन्टस पराजित