काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा सिटीले टोटनह्याम हट्सपरलाई ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीका लागि गुण्डोगानले दुई गोल गरे भने रोड्रीले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । गुण्डोगानले ५० र ६६ औं मिनेटमा गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए ।

जितपछि शीर्ष स्थानको सिटीको २३ खेलबाट ५३ अंक भएको छ । सिटी दोस्रो स्थानको लेस्टर सिटी भन्दा सात अंकले अघि रहेको छ ।

गएराति नै भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई ३–१ ले पराजित गरेको छ । लेस्टरका लागि म्याडिसन, भार्डी र बार्नेसले गोल गरे ।

लिभरपुलका लागि मोहम्मद सलाहले एक गोल गरे । लेस्टरको २४ खेलबाट ४६ अंक भएको छ ।

गएराति भएका अन्य खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गरेको छ भने ब्राइटन र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् ।

" /> काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा सिटीले टोटनह्याम हट्सपरलाई ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीका लागि गुण्डोगानले दुई गोल गरे भने रोड्रीले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । गुण्डोगानले ५० र ६६ औं मिनेटमा गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए ।

जितपछि शीर्ष स्थानको सिटीको २३ खेलबाट ५३ अंक भएको छ । सिटी दोस्रो स्थानको लेस्टर सिटी भन्दा सात अंकले अघि रहेको छ ।

गएराति नै भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई ३–१ ले पराजित गरेको छ । लेस्टरका लागि म्याडिसन, भार्डी र बार्नेसले गोल गरे ।

लिभरपुलका लागि मोहम्मद सलाहले एक गोल गरे । लेस्टरको २४ खेलबाट ४६ अंक भएको छ ।

गएराति भएका अन्य खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गरेको छ भने ब्राइटन र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् ।

"> प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी, टोटनह्याम स्तब्ध: Dekhapadhi इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा सिटीले टोटनह्याम हट्सपरलाई ३–० ले पराजित गरेको हो ।
• जितपछि शीर्ष स्थानको सिटीको २३ खेलबाट ५३ अंक भएको छ । सिटी दोस्रो स्थानको लेस्टर सिटी भन्दा सात अंकले अघि रहेको छ ।

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी, टोटनह्याम स्तब्ध
काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा सिटीले टोटनह्याम हट्सपरलाई ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीका लागि गुण्डोगानले दुई गोल गरे भने रोड्रीले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । गुण्डोगानले ५० र ६६ औं मिनेटमा गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाए ।

जितपछि शीर्ष स्थानको सिटीको २३ खेलबाट ५३ अंक भएको छ । सिटी दोस्रो स्थानको लेस्टर सिटी भन्दा सात अंकले अघि रहेको छ ।

गएराति नै भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई ३–१ ले पराजित गरेको छ । लेस्टरका लागि म्याडिसन, भार्डी र बार्नेसले गोल गरे ।

लिभरपुलका लागि मोहम्मद सलाहले एक गोल गरे । लेस्टरको २४ खेलबाट ४६ अंक भएको छ ।

गएराति भएका अन्य खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गरेको छ भने ब्राइटन र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्