"> नेपाल, ओमान र अमेरिकाबीच त्रिदेशीय क्रिकेट सिरिज स्थगित: Dekhapadhi आगामी मार्चमा हुने भनिएको आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय क्रिकेट सिरिज स्थगित भएको छ ।  ">
नेपाल, ओमान र अमेरिकाबीच त्रिदेशीय क्रिकेट सिरिज स्थगित
काठमाडौं। आगामी मार्चमा हुने भनिएको आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय क्रिकेट सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै तीन देशबीचको एक दिवसीय सिरिज स्थगित भएको जानकारी दिएका हुन् ।

यसैगरी आईसीसीले पपुवा न्युगिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज र पपुवा न्युगिनी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित गरेको छ ।

कोरोना भाइरसको बढ्दो प्रभाव, लामो क्वारेन्टाइनको प्रावधान र विभिन्न देशमा रहेको यात्रा प्रतिबन्धका कारण सिरिजहरु आधिकारिक रुपमा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्