काठमाडौं। ट्यामी अब्राहमको गोलमा चेल्सीले गएराति ब्रान्सलीलाई १–० ले पराजित गर्दै एफए कपको अन्तिम आठमा स्थान बनाएको छ।
पाहुना टोली चेल्सीका लागि अब्राहमले ६४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। अब्राहमले रीस जेम्सको पासमा गोल गरेका थिए।
यससँगै चेल्सीले थोमस टुचेलको प्रशिक्षणमा अपराजित यात्रालाई पाँच खेलसम्म निरन्तरता दिएको छ।
चेल्सीले अब अन्तिम चारको लागि सेफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

चेल्सी एफए कपको अन्तिम आठमा: Dekhapadhi
ट्यामी अब्राहमको गोलमा चेल्सीले गएराति ब्रान्सलीलाई १–० ले पराजित गर्दै एफए कपको अन्तिम आठमा स्थान बनाएको छ।

चेल्सी एफए कपको अन्तिम आठमा