काठमाडौं। बेन्जामिन पाभर्डको गोलमा बायर्न म्युनिखले टाइग्रेसलाई १–० ले पराजित गर्दै फिफा क्लब वर्ल्डकपको उपाधि जितेको छ। कतारमा क्लब वर्ल्डकपको उपाधि जितेसँगै बायर्नले पछिल्लो ९ महिनामा ६ वटा उपाधि उचालेको छ।

गत सिजन तेहेरो उपाधि जितेको बायर्नले यसपटक युईएफए सुपर कप, जर्मन सुपर कप र क्लब वर्ल्डकपको उपाधि जितेको हो।

बायर्नको जितमा पाभर्डले ५९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। त्यसअघि रोबर्ट लेवान्डोस्कीले गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइड घोषित गरिदिएका थिए।

त्यस्तै जोशुवा किमिचले गरेको गोललाई पनि भीएआरले मान्यता दिएन। यससँगै फिफा क्लब वर्ल्डकपमा युरोपेली क्लबले उपाधि जितेको यो लगातार आठौं पटक हो।

त्यस्तै मेक्सिकोको टाइग्रेस क्लब वर्ल्डकपको फाइनल खेल्ने उत्तरी र मध्य अमेरिकाको पहिलो टिम बन्यो।

" /> काठमाडौं। बेन्जामिन पाभर्डको गोलमा बायर्न म्युनिखले टाइग्रेसलाई १–० ले पराजित गर्दै फिफा क्लब वर्ल्डकपको उपाधि जितेको छ। कतारमा क्लब वर्ल्डकपको उपाधि जितेसँगै बायर्नले पछिल्लो ९ महिनामा ६ वटा उपाधि उचालेको छ।

गत सिजन तेहेरो उपाधि जितेको बायर्नले यसपटक युईएफए सुपर कप, जर्मन सुपर कप र क्लब वर्ल्डकपको उपाधि जितेको हो।

बायर्नको जितमा पाभर्डले ५९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। त्यसअघि रोबर्ट लेवान्डोस्कीले गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइड घोषित गरिदिएका थिए।

त्यस्तै जोशुवा किमिचले गरेको गोललाई पनि भीएआरले मान्यता दिएन। यससँगै फिफा क्लब वर्ल्डकपमा युरोपेली क्लबले उपाधि जितेको यो लगातार आठौं पटक हो।

त्यस्तै मेक्सिकोको टाइग्रेस क्लब वर्ल्डकपको फाइनल खेल्ने उत्तरी र मध्य अमेरिकाको पहिलो टिम बन्यो।

"> बायर्न म्युनिखले जित्यो फिफा क्लब वर्ल्डकपको उपाधि : Dekhapadhi
बायर्न म्युनिखले जित्यो फिफा क्लब वर्ल्डकपको उपाधि
काठमाडौं। बेन्जामिन पाभर्डको गोलमा बायर्न म्युनिखले टाइग्रेसलाई १–० ले पराजित गर्दै फिफा क्लब वर्ल्डकपको उपाधि जितेको छ। कतारमा क्लब वर्ल्डकपको उपाधि जितेसँगै बायर्नले पछिल्लो ९ महिनामा ६ वटा उपाधि उचालेको छ।

गत सिजन तेहेरो उपाधि जितेको बायर्नले यसपटक युईएफए सुपर कप, जर्मन सुपर कप र क्लब वर्ल्डकपको उपाधि जितेको हो।

बायर्नको जितमा पाभर्डले ५९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। त्यसअघि रोबर्ट लेवान्डोस्कीले गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइड घोषित गरिदिएका थिए।

त्यस्तै जोशुवा किमिचले गरेको गोललाई पनि भीएआरले मान्यता दिएन। यससँगै फिफा क्लब वर्ल्डकपमा युरोपेली क्लबले उपाधि जितेको यो लगातार आठौं पटक हो।

त्यस्तै मेक्सिकोको टाइग्रेस क्लब वर्ल्डकपको फाइनल खेल्ने उत्तरी र मध्य अमेरिकाको पहिलो टिम बन्यो।

प्रतिक्रिया दिनुहोस्