काठमाडौं। विभागीय टीम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाले आज राष्ट्रिय महिला फुटबल लिगमा सहज विजय हासिल गरेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न पहिलो खेलमा वालिङले चौदण्डीगढीलाई ७–१ ले पराजित गरेको हो। वालिङको जितमा मेथो रुथले पाँच गोल गरिन् भने टोउटा नोइलेले दुई गोल गरिन्।

अञ्जना थुलुङले ३२ औं मिनेटमा गरेको गोल उदयपुरको चौदण्डीगढी नगरपालिकाका लागि सन्त्वना बन्यो। लिगमा चौदण्डीगढीको यो दोस्रो गोल हो।

जितसँगै ९ खेलबाट १४ अंक जोडेको वालिङ ९ अंकाका साथ तेस्रो स्थानमा छ। पुछारमा रहेको चौदण्डीगढी भने अंकविहीन छ।

त्रिभुवन आर्मीले विराटनगर महानगरपालिकालाई ७–० ले पराजित गर्यो। आर्मीको जितमा विमला विक र शर्मिला थापाले समान दुई गोल गरे। सपना लामा, रश्मी घिसिङ र विमला चौधरीले एक एक गोल गरिन्।

जितसँगै त्रिभुवन आर्मीले शीर्ष क्लब एपीएफसँगको दुरी घटाएको छ। आर्मीले ९ खेलबाट २२ अंक जोडेको छ।

एक खेल कम खेलेको एपीएफ भने २४ अंकका साथ शीर्ष स्थानमा छ। ९ खेलबाट १० अंक जोडेको विराटनगर पाँचौं स्थानमा छ।

" /> काठमाडौं। विभागीय टीम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाले आज राष्ट्रिय महिला फुटबल लिगमा सहज विजय हासिल गरेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न पहिलो खेलमा वालिङले चौदण्डीगढीलाई ७–१ ले पराजित गरेको हो। वालिङको जितमा मेथो रुथले पाँच गोल गरिन् भने टोउटा नोइलेले दुई गोल गरिन्।

अञ्जना थुलुङले ३२ औं मिनेटमा गरेको गोल उदयपुरको चौदण्डीगढी नगरपालिकाका लागि सन्त्वना बन्यो। लिगमा चौदण्डीगढीको यो दोस्रो गोल हो।

जितसँगै ९ खेलबाट १४ अंक जोडेको वालिङ ९ अंकाका साथ तेस्रो स्थानमा छ। पुछारमा रहेको चौदण्डीगढी भने अंकविहीन छ।

त्रिभुवन आर्मीले विराटनगर महानगरपालिकालाई ७–० ले पराजित गर्यो। आर्मीको जितमा विमला विक र शर्मिला थापाले समान दुई गोल गरे। सपना लामा, रश्मी घिसिङ र विमला चौधरीले एक एक गोल गरिन्।

जितसँगै त्रिभुवन आर्मीले शीर्ष क्लब एपीएफसँगको दुरी घटाएको छ। आर्मीले ९ खेलबाट २२ अंक जोडेको छ।

एक खेल कम खेलेको एपीएफ भने २४ अंकका साथ शीर्ष स्थानमा छ। ९ खेलबाट १० अंक जोडेको विराटनगर पाँचौं स्थानमा छ।

"> त्रिभुवन आर्मी र वालिङको सहज जित: Dekhapadhi विभागीय टीम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाले आज राष्ट्रिय महिला फुटबल लिगमा सहज विजय हासिल गरेका छन्।  ">
त्रिभुवन आर्मी र वालिङको सहज जित
काठमाडौं। विभागीय टीम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाले आज राष्ट्रिय महिला फुटबल लिगमा सहज विजय हासिल गरेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न पहिलो खेलमा वालिङले चौदण्डीगढीलाई ७–१ ले पराजित गरेको हो। वालिङको जितमा मेथो रुथले पाँच गोल गरिन् भने टोउटा नोइलेले दुई गोल गरिन्।

अञ्जना थुलुङले ३२ औं मिनेटमा गरेको गोल उदयपुरको चौदण्डीगढी नगरपालिकाका लागि सन्त्वना बन्यो। लिगमा चौदण्डीगढीको यो दोस्रो गोल हो।

जितसँगै ९ खेलबाट १४ अंक जोडेको वालिङ ९ अंकाका साथ तेस्रो स्थानमा छ। पुछारमा रहेको चौदण्डीगढी भने अंकविहीन छ।

त्रिभुवन आर्मीले विराटनगर महानगरपालिकालाई ७–० ले पराजित गर्यो। आर्मीको जितमा विमला विक र शर्मिला थापाले समान दुई गोल गरे। सपना लामा, रश्मी घिसिङ र विमला चौधरीले एक एक गोल गरिन्।

जितसँगै त्रिभुवन आर्मीले शीर्ष क्लब एपीएफसँगको दुरी घटाएको छ। आर्मीले ९ खेलबाट २२ अंक जोडेको छ।

एक खेल कम खेलेको एपीएफ भने २४ अंकका साथ शीर्ष स्थानमा छ। ९ खेलबाट १० अंक जोडेको विराटनगर पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्