काठमाडौं। केलेची इहेनाचोले इन्जुरी समयमा गरेको गोलमा लेस्टर सिटीले गएराती ब्राइटनलाई १-० ले पराजित गर्दै एफए कपको अन्तिम आठमा स्थान बनाएको छ।
बैकल्पिक खेलाडी इहेनाचोले ९४औं मिनेटमा योरी टिलेमान्सको क्रसलाई पोष्टको दिशा दिएका थिए।
पहिलो हाफमा दुबै टीमले गोलको अवसर सिर्जना गर्न सकेनन्। दुबै टीमले विपक्षी पोष्टमा एउटै आक्रमण गर्न सकेनन्। दोस्रो हाफमा दुबै टीमले सुधारिएको प्रदर्शन गरे पनि गोल भने गर्न सकेनन्।
गएराती नै सम्पन्न एफए कपको अर्को सेमिफाइनलमा सेफिल्ड युनाइटेडले ब्रिस्टल सिटीलाई १-० ले पराजित गर्यो।
एफए कपको क्वार्टरफाइनल ‘ड्र’ बिहीबार हुनेछ।

लेस्टर एफए कपको क्वार्टफाइनलमा : Dekhapadhi
बैकल्पिक खेलाडी इहेनाचोले ९४औं मिनेटमा योरी टिलेमान्सको क्रसलाई पोष्टको दिशा दिएका थिए।
गएराती नै सम्पन्न एफए कपको अर्को सेमिफाइनलमा सेफिल्ड युनाइटेडले ब्रिस्टल सिटीलाई १-० ले पराजित गर्यो।
लेस्टर एफए कपको क्वार्टफाइनलमा

काठमाडौं। केलेची इहेनाचोले इन्जुरी समयमा गरेको गोलमा लेस्टर सिटीले गएराती ब्राइटनलाई १-० ले पराजित गर्दै एफए कपको अन्तिम आठमा स्थान बनाएको छ।

बैकल्पिक खेलाडी इहेनाचोले ९४औं मिनेटमा योरी टिलेमान्सको क्रसलाई पोष्टको दिशा दिएका थिए।

पहिलो हाफमा दुबै टीमले गोलको अवसर सिर्जना गर्न सकेनन्। दुबै टीमले विपक्षी पोष्टमा एउटै आक्रमण गर्न सकेनन्। दोस्रो हाफमा दुबै टीमले सुधारिएको प्रदर्शन गरे पनि गोल भने गर्न सकेनन्।

गएराती नै सम्पन्‍न एफए कपको अर्को सेमिफाइनलमा सेफिल्ड युनाइटेडले ब्रिस्टल सिटीलाई १-० ले पराजित गर्‍यो।

एफए कपको क्‍वार्टरफाइनल ‘ड्र’ बिहीबार हुनेछ।