काठमाडौं टोटेनह्याममाथि ५-४ गोलको रोमाञ्‍चक नतिजा निकाल्दै एभर्टनले एफए कपको क्‍वार्टरफाइनलमा स्थान बनाएको छ।
गुडिसन पार्कमा बैकल्पिक खेलाडी बर्नार्डले थप समयमा गरेको गोल एभर्टनको जितमा निर्णायक बनेको हो। निर्धारित समय ४/४ को बराबरीमा सकिएपछि खेल थप समयमा लम्बिएको हो।
ड्याभिसन सान्चेजको गोलबाट टोटेनह्यामले तेस्रो मिनेटमै अग्रता लिएको थियो। ३६औं मिनेटमा डोमिनिक कालभर्ट लेविनले बराबरी गोल फर्काए। त्यसको दुई मिनेट नवित्दै रिचार्डलिसनले गरेको गोलबाट एभर्टनले अग्रता लियो। ४३औं मिनेटमा सेल्फी सिगुर्डसनले पेनाल्टीमा तेस्रो गोल थपे। पहिलो हाफको अन्तिम समयमा इरिक लामेलाले टोटेमह्यामको गोलअन्तर कम गरे।
५७औं मिनेटमा सान्चेजले बराबरी गोल फर्काए। ६८औं मिनेटमा रिचार्डलिसनले गरेको गोलबाट एभर्टनले पुनः अग्रता लियो। खेल सकिन सात मिनेट बाँकी हुँदा ह्यारी केनले बराबरी गोल फर्काएपछि खेल थप समयतर्फ लम्किएको हो।
३० मिनेट थप समयको सातौं मिनेटमै बार्नार्डले गरेको गोल एभर्टनको जितमा निर्णायक बन्यो।
" /> काठमाडौं टोटेनह्याममाथि ५-४ गोलको रोमाञ्‍चक नतिजा निकाल्दै एभर्टनले एफए कपको क्‍वार्टरफाइनलमा स्थान बनाएको छ।
गुडिसन पार्कमा बैकल्पिक खेलाडी बर्नार्डले थप समयमा गरेको गोल एभर्टनको जितमा निर्णायक बनेको हो। निर्धारित समय ४/४ को बराबरीमा सकिएपछि खेल थप समयमा लम्बिएको हो।
ड्याभिसन सान्चेजको गोलबाट टोटेनह्यामले तेस्रो मिनेटमै अग्रता लिएको थियो। ३६औं मिनेटमा डोमिनिक कालभर्ट लेविनले बराबरी गोल फर्काए। त्यसको दुई मिनेट नवित्दै रिचार्डलिसनले गरेको गोलबाट एभर्टनले अग्रता लियो। ४३औं मिनेटमा सेल्फी सिगुर्डसनले पेनाल्टीमा तेस्रो गोल थपे। पहिलो हाफको अन्तिम समयमा इरिक लामेलाले टोटेमह्यामको गोलअन्तर कम गरे।
५७औं मिनेटमा सान्चेजले बराबरी गोल फर्काए। ६८औं मिनेटमा रिचार्डलिसनले गरेको गोलबाट एभर्टनले पुनः अग्रता लियो। खेल सकिन सात मिनेट बाँकी हुँदा ह्यारी केनले बराबरी गोल फर्काएपछि खेल थप समयतर्फ लम्किएको हो।
३० मिनेट थप समयको सातौं मिनेटमै बार्नार्डले गरेको गोल एभर्टनको जितमा निर्णायक बन्यो।
"> टोटेनह्याममाथि एभर्टनलको रोमाञ्‍चक जित: Dekhapadhi गुडिसन पार्कमा बैकल्पिक खेलाडी बर्नार्डले थप समयमा गरेको गोल एभर्टनको जितमा निर्णायक बनेको हो।
• खेल सकिन सात मिनेट बाँकी हुँदा ह्यारी केनले बराबरी गोल फर्काएपछि खेल थप समयतर्फ लम्किएको हो।
टोटेनह्याममाथि एभर्टनलको रोमाञ्‍चक जित
गुडिसन पार्कमा बैकल्पिक खेलाडी बर्नार्डले थप समयमा गरेको गोल एभर्टनको जितमा निर्णायक बनेको हो। निर्धारित समय ४/४ को बराबरीमा सकिएपछि खेल थप समयमा लम्बिएको हो।
ड्याभिसन सान्चेजको गोलबाट टोटेनह्यामले तेस्रो मिनेटमै अग्रता लिएको थियो। ३६औं मिनेटमा डोमिनिक कालभर्ट लेविनले बराबरी गोल फर्काए। त्यसको दुई मिनेट नवित्दै रिचार्डलिसनले गरेको गोलबाट एभर्टनले अग्रता लियो। ४३औं मिनेटमा सेल्फी सिगुर्डसनले पेनाल्टीमा तेस्रो गोल थपे। पहिलो हाफको अन्तिम समयमा इरिक लामेलाले टोटेमह्यामको गोलअन्तर कम गरे।
५७औं मिनेटमा सान्चेजले बराबरी गोल फर्काए। ६८औं मिनेटमा रिचार्डलिसनले गरेको गोलबाट एभर्टनले पुनः अग्रता लियो। खेल सकिन सात मिनेट बाँकी हुँदा ह्यारी केनले बराबरी गोल फर्काएपछि खेल थप समयतर्फ लम्किएको हो।
३० मिनेट थप समयको सातौं मिनेटमै बार्नार्डले गरेको गोल एभर्टनको जितमा निर्णायक बन्यो।
प्रतिक्रिया दिनुहोस्