काठमाडौं। कोपा इटालियाको उपाधिका लागि एटलान्टाले युभेन्टससँग प्रतिस्पर्धा गर्ने भएको छ। गएराती नेपोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टाले उपाधि भिडन्त पक्का गरेको हो।
एटलान्टाले नेपोलीको घरेलु मैदानमा सम्पन्‍न पहिलो लेगमा गोलरहित बराबरी खेलेको थियो। गएराती माटेओ पेसिनाले दुई तथा डुबान जापाटाले एक गोल गरेपछि एटलान्टाले नेपोलीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
जापाटाले एक गोल गरे भने बाँकी दुई गोलमा अवसर सिर्जना गरिदिए। जापाटाको गोलबाट सेभियाले १०औं मिनेटमा अग्रता लिएको थियो। जापाटाको पासमा पेसियनाले १६औं मिनेटमा अग्रता दोब्बर बनाए।
५३औं मिनेटमा हिर्भिङ लोजानोले गरेको गोलबाट नेपोलीले पुनरागमनको प्रयास गरेको थियो। तर खेल सकिन १२ मिनेट बाँकी हुँदा पेसिनाले अर्को गोल थपेपछि एटलान्टाको जित पक्का भएको थियो।
सन २०१९ को फाइनलमा एटलान्टा लाजियोसँग पराजित भएको थियो। एटलान्टाले क्लब इतिहासमा एक पटक मात्र कोपा इटालियाको उपाधि जित्‍न सकेको छ। एटलान्टाले सन १९६३ मा उपाधि जितेको थियो।
पछिल्लो समय एटलान्टाले इटालीले राम्रो नतिजा निकालिरहेको छ। सन २०२० मा एटलान्टाले च्याम्पियन्स लिगमा क्‍वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।
युभेन्टसले एसी मिलानलाई समग्रमा २-१ को नतिजामा हराउँदै फाइनलमा स्थान बनाएको हो। फाइनल खेल १९ मेमा हुनेछ।
" /> काठमाडौं। कोपा इटालियाको उपाधिका लागि एटलान्टाले युभेन्टससँग प्रतिस्पर्धा गर्ने भएको छ। गएराती नेपोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टाले उपाधि भिडन्त पक्का गरेको हो।
एटलान्टाले नेपोलीको घरेलु मैदानमा सम्पन्‍न पहिलो लेगमा गोलरहित बराबरी खेलेको थियो। गएराती माटेओ पेसिनाले दुई तथा डुबान जापाटाले एक गोल गरेपछि एटलान्टाले नेपोलीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
जापाटाले एक गोल गरे भने बाँकी दुई गोलमा अवसर सिर्जना गरिदिए। जापाटाको गोलबाट सेभियाले १०औं मिनेटमा अग्रता लिएको थियो। जापाटाको पासमा पेसियनाले १६औं मिनेटमा अग्रता दोब्बर बनाए।
५३औं मिनेटमा हिर्भिङ लोजानोले गरेको गोलबाट नेपोलीले पुनरागमनको प्रयास गरेको थियो। तर खेल सकिन १२ मिनेट बाँकी हुँदा पेसिनाले अर्को गोल थपेपछि एटलान्टाको जित पक्का भएको थियो।
सन २०१९ को फाइनलमा एटलान्टा लाजियोसँग पराजित भएको थियो। एटलान्टाले क्लब इतिहासमा एक पटक मात्र कोपा इटालियाको उपाधि जित्‍न सकेको छ। एटलान्टाले सन १९६३ मा उपाधि जितेको थियो।
पछिल्लो समय एटलान्टाले इटालीले राम्रो नतिजा निकालिरहेको छ। सन २०२० मा एटलान्टाले च्याम्पियन्स लिगमा क्‍वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।
युभेन्टसले एसी मिलानलाई समग्रमा २-१ को नतिजामा हराउँदै फाइनलमा स्थान बनाएको हो। फाइनल खेल १९ मेमा हुनेछ।
"> एटलान्टा कोपा इटालियाको फाइनलमा : Dekhapadhi गएराती नेपोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टाले उपाधि भिडन्त पक्का गरेको हो।
• युभेन्टसले एसी मिलानलाई समग्रमा २-१ को नतिजामा हराउँदै फाइनलमा स्थान बनाएको हो। फाइनल खेल १९ मेमा हुनेछ।
एटलान्टा कोपा इटालियाको फाइनलमा
काठमाडौं। कोपा इटालियाको उपाधिका लागि एटलान्टाले युभेन्टससँग प्रतिस्पर्धा गर्ने भएको छ। गएराती नेपोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टाले उपाधि भिडन्त पक्का गरेको हो।
जापाटाले एक गोल गरे भने बाँकी दुई गोलमा अवसर सिर्जना गरिदिए। जापाटाको गोलबाट सेभियाले १०औं मिनेटमा अग्रता लिएको थियो। जापाटाको पासमा पेसियनाले १६औं मिनेटमा अग्रता दोब्बर बनाए।
५३औं मिनेटमा हिर्भिङ लोजानोले गरेको गोलबाट नेपोलीले पुनरागमनको प्रयास गरेको थियो। तर खेल सकिन १२ मिनेट बाँकी हुँदा पेसिनाले अर्को गोल थपेपछि एटलान्टाको जित पक्का भएको थियो।
युभेन्टसले एसी मिलानलाई समग्रमा २-१ को नतिजामा हराउँदै फाइनलमा स्थान बनाएको हो। फाइनल खेल १९ मेमा हुनेछ।
प्रतिक्रिया दिनुहोस्