काठमाडौं। इभान राकेटिचले पूर्वक्लबविरुद्ध गोल गरेको दिन सेभियाले कोपा डेल रे कपको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनालाई २-० ले पराजित गरेको छ।
आफ्नो पेनाल्टी क्षेत्रबाट बल लिएर अघि बढेका जुल्स कौन्डेले सुसोसँगको तालमेलमा चार विपक्षी खेलाडीलाई कटाएर गोल गरेका थिए। कौन्डेको त्यही गोलबाट घरेलु टीम सेभियाले २५औं मिनेटमा अग्रता लिएको थियो।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा राकेटिचले पूर्व क्लबविरुद्ध गोल गरेपछि सेभियाले सहज विजय हासिल गर्‍यो। बार्सिलोनाबाट ११ उपाधि जितेका राकेटिच अगष्टको अन्त्यमा सेभियासँग अनुबन्ध भएका थिए।
लियोनल मेसीले अन्तिम समयमा गोलका लागि गरेको प्रयासलाई सेभियाका गोलकिपर यासिन बोनोले बचाइदिएका थिए। यससँगै जुलियन लेप्तेगीको टीम सेभियाले गोल नखाइ पहिलो लेगमा २-० को अग्रता लिन सफल भएको छ। दोस्रो लेग ३ मार्चमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ।
तीन वर्षअघि बार्सिलोनाले फाइनलमा सेभियालाई ५-० ले पराजित गर्दै उपाधि जितेको थियो।
दोस्रो सेमिफाइनलमा आज एथलेटिक विल्बाओले आज लेभान्टेविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। इभान राकेटिचले पूर्वक्लबविरुद्ध गोल गरेको दिन सेभियाले कोपा डेल रे कपको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनालाई २-० ले पराजित गरेको छ।
आफ्नो पेनाल्टी क्षेत्रबाट बल लिएर अघि बढेका जुल्स कौन्डेले सुसोसँगको तालमेलमा चार विपक्षी खेलाडीलाई कटाएर गोल गरेका थिए। कौन्डेको त्यही गोलबाट घरेलु टीम सेभियाले २५औं मिनेटमा अग्रता लिएको थियो।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा राकेटिचले पूर्व क्लबविरुद्ध गोल गरेपछि सेभियाले सहज विजय हासिल गर्‍यो। बार्सिलोनाबाट ११ उपाधि जितेका राकेटिच अगष्टको अन्त्यमा सेभियासँग अनुबन्ध भएका थिए।
लियोनल मेसीले अन्तिम समयमा गोलका लागि गरेको प्रयासलाई सेभियाका गोलकिपर यासिन बोनोले बचाइदिएका थिए। यससँगै जुलियन लेप्तेगीको टीम सेभियाले गोल नखाइ पहिलो लेगमा २-० को अग्रता लिन सफल भएको छ। दोस्रो लेग ३ मार्चमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ।
तीन वर्षअघि बार्सिलोनाले फाइनलमा सेभियालाई ५-० ले पराजित गर्दै उपाधि जितेको थियो।
दोस्रो सेमिफाइनलमा आज एथलेटिक विल्बाओले आज लेभान्टेविरुद्ध खेल्नेछ।
"> रोकेटिचको गोलमा सेभियाले बार्सिलोनालाई हरायो: Dekhapadhi खेल सकिन पाँच मिनेट बाँकी हुँदा राकेटिचले पूर्व क्लबविरुद्ध गोल गरेपछि सेभियाले सहज विजय हासिल गर्‍यो।
• दोस्रो सेमिफाइनलमा आज एथलेटिक विल्बाओले आज लेभान्टेविरुद्ध खेल्नेछ।
रोकेटिचको गोलमा सेभियाले बार्सिलोनालाई हरायो
काठमाडौं। इभान राकेटिचले पूर्वक्लबविरुद्ध गोल गरेको दिन सेभियाले कोपा डेल रे कपको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनालाई २-० ले पराजित गरेको छ।
आफ्नो पेनाल्टी क्षेत्रबाट बल लिएर अघि बढेका जुल्स कौन्डेले सुसोसँगको तालमेलमा चार विपक्षी खेलाडीलाई कटाएर गोल गरेका थिए। कौन्डेको त्यही गोलबाट घरेलु टीम सेभियाले २५औं मिनेटमा अग्रता लिएको थियो।
लियोनल मेसीले अन्तिम समयमा गोलका लागि गरेको प्रयासलाई सेभियाका गोलकिपर यासिन बोनोले बचाइदिएका थिए। यससँगै जुलियन लेप्तेगीको टीम सेभियाले गोल नखाइ पहिलो लेगमा २-० को अग्रता लिन सफल भएको छ। दोस्रो लेग ३ मार्चमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ।
तीन वर्षअघि बार्सिलोनाले फाइनलमा सेभियालाई ५-० ले पराजित गर्दै उपाधि जितेको थियो।
दोस्रो सेमिफाइनलमा आज एथलेटिक विल्बाओले आज लेभान्टेविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्