काठमाडौं। गएराति गेटाफेमाथि २-० को सहज विजय हासिल गर्दै रियाल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।
रियालले ६०औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो। त्यसको ६ मिनेट बित्न नपाउँदै फर्लान्ड मेन्डीले अर्को गोल थपेपछि रियालले घरेलु मैदानमा सहज विजय हासिल ग¥यो।
रियालमा इडेन हाजार्ड, सर्जियो रामोस, फेडरिको भाल्भार्डे, टोनी क्रुस र अल्भारो ओड्रिओजोला टिममा उपलब्ध थिएनन्। प्रशिक्षक जिदानले ३–४–३ को फरमेसनका खेलाएका थिए।
जितपछि रियालले २२ खेलबाट ४६ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछाडि हो। तथापि, एट्लेटिकोले दुई खेल कम खेलेको छ। २१ खेलबाट ४३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा झरेको छ।

रियाल दोस्रो स्थानमा उक्लियो: Dekhapadhi
रियाल मड्रिडले गएराति गेटाफेलाई २-० गोलले पराजित गरेको छ।
जितपछि रियालले २२ खेलबाट ४६ अंक जोडेको छ, जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछाडि हो।
रियाल दोस्रो स्थानमा उक्लियो