काठमाडौं। इन्टर मिलानलाई समग्रमा २-१ ले पराजित गर्दै युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ।
गएराति घरेलु मैदानमा सम्पन्‍न दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि युभेन्टस फाइनलमा पुगेको हो।
पहिलो लेगमा इन्टरले आफ्नै मैदानमा युभेन्टसलाई २-१ को नतिजा सुम्पिएको थियो। दोस्रो लेगमा पुनरागमन गर्दै फाइनलको यात्रा तय गर्न इन्टर असफल बनेको हो।
गएरातिको खेलमा युभेन्टसमाथि इन्टर हाबी भए पनि गोल गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनुपर्‍यो। युभेन्टसले पनि गोल गर्ने केही राम्रा अवसरहरू गुमाएको थियो। यद्यपि, उसको लागि फाइनलमा स्थान बनाउन बराबरी पर्याप्त थियो।
युभेन्टसले अब नापोली र एटलान्टाबीचको दोस्रो सेमिफाइनलका विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। ती दुई टिमले पहिलो लेग गोलरहित बराबरी खेलेका थिए।
गत वर्षको फाइनलमा युभेन्टस नापोलीसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो।
" /> काठमाडौं। इन्टर मिलानलाई समग्रमा २-१ ले पराजित गर्दै युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ।
गएराति घरेलु मैदानमा सम्पन्‍न दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि युभेन्टस फाइनलमा पुगेको हो।
पहिलो लेगमा इन्टरले आफ्नै मैदानमा युभेन्टसलाई २-१ को नतिजा सुम्पिएको थियो। दोस्रो लेगमा पुनरागमन गर्दै फाइनलको यात्रा तय गर्न इन्टर असफल बनेको हो।
गएरातिको खेलमा युभेन्टसमाथि इन्टर हाबी भए पनि गोल गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनुपर्‍यो। युभेन्टसले पनि गोल गर्ने केही राम्रा अवसरहरू गुमाएको थियो। यद्यपि, उसको लागि फाइनलमा स्थान बनाउन बराबरी पर्याप्त थियो।
युभेन्टसले अब नापोली र एटलान्टाबीचको दोस्रो सेमिफाइनलका विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। ती दुई टिमले पहिलो लेग गोलरहित बराबरी खेलेका थिए।
गत वर्षको फाइनलमा युभेन्टस नापोलीसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो।
"> युभेन्टस कोपा इटालियाको फाइनलमा: Dekhapadhi गएराति घरेलु मैदानमा सम्पन्‍न दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि युभेन्टस फाइनलमा पुगेको हो।
• पहिलो लेगमा इन्टरले आफ्नै मैदानमा युभेन्टसलाई २-१ को नतिजा सुम्पिएको थियो।
• युभेन्टसले अब नापोली र एटलान्टाबीचको दोस्रो सेमिफाइनलका विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
युभेन्टस कोपा इटालियाको फाइनलमा
काठमाडौं। इन्टर मिलानलाई समग्रमा २-१ ले पराजित गर्दै युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ।
पहिलो लेगमा इन्टरले आफ्नै मैदानमा युभेन्टसलाई २-१ को नतिजा सुम्पिएको थियो। दोस्रो लेगमा पुनरागमन गर्दै फाइनलको यात्रा तय गर्न इन्टर असफल बनेको हो।
युभेन्टसले अब नापोली र एटलान्टाबीचको दोस्रो सेमिफाइनलका विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। ती दुई टिमले पहिलो लेग गोलरहित बराबरी खेलेका थिए।
गत वर्षको फाइनलमा युभेन्टस नापोलीसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्