काठमाडौं। वीर गणेशमानसिंह रोड रेसको दोस्रो संस्करण चैत ७ गर्ने हुने भएको छ।
गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गर्ने रोड रेस १० किलोमिटरको हुनेछ। दौडमा महिला र पुरुषको सहभागिता हुनेछ।
दौड काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भएर महेन्द्र शालिक, रत्‍नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्राहलयको दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, नेपाल प्रहरीको मुख्यालय, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै दरवारमार्गको शेर्पा मलमा आएर समापन हुनेछ।
रेस निर्देशक सुशिल नरसिंह राणाले म्याराथन दौडका लागि १० किलोमिटर महत्वपुर्ण भएका कारण गणेशमान स्पोर्ट्स कमिटीले यो दुरीको दौडलाई जोड दिएको बताए।
रोड रेसको महिला र पुरुष दुबैतर्फको विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ नगद पुरस्कार जित्‍नेछन्। छैटौं स्थानदेखि दशौं स्थानसम्मले समान चार हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ पाउनेछन्।
यस्तै दौडमा अघिल्लो वर्षको कीर्तिमान भंग गर्ने धावकले १० हजार रुपैयाँ नगद पुरस्कार जित्‍नेछन्।
रुट्स फेसनको मुख्य प्रायोजनमा आयोजना गरिने प्रतियोगिता संचालनका लागि १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाए।
" /> काठमाडौं। वीर गणेशमानसिंह रोड रेसको दोस्रो संस्करण चैत ७ गर्ने हुने भएको छ।
गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गर्ने रोड रेस १० किलोमिटरको हुनेछ। दौडमा महिला र पुरुषको सहभागिता हुनेछ।
दौड काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भएर महेन्द्र शालिक, रत्‍नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्राहलयको दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, नेपाल प्रहरीको मुख्यालय, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै दरवारमार्गको शेर्पा मलमा आएर समापन हुनेछ।
रेस निर्देशक सुशिल नरसिंह राणाले म्याराथन दौडका लागि १० किलोमिटर महत्वपुर्ण भएका कारण गणेशमान स्पोर्ट्स कमिटीले यो दुरीको दौडलाई जोड दिएको बताए।
रोड रेसको महिला र पुरुष दुबैतर्फको विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ नगद पुरस्कार जित्‍नेछन्। छैटौं स्थानदेखि दशौं स्थानसम्मले समान चार हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ पाउनेछन्।
यस्तै दौडमा अघिल्लो वर्षको कीर्तिमान भंग गर्ने धावकले १० हजार रुपैयाँ नगद पुरस्कार जित्‍नेछन्।
रुट्स फेसनको मुख्य प्रायोजनमा आयोजना गरिने प्रतियोगिता संचालनका लागि १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाए।
प्रतिक्रिया दिनुहोस्