काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लीड्स युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा लीड्सले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो।
घरेलु मैदानमा लीड्सको जितमा ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा नै ह्यारिसनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले अघि रहेको लीड्सका लागि खेलको ५२ औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै जित निश्चित गरे ।
यो उनको खेल जीवनको १०० औं गोल हो । जितपछि २२ खेलबाट ३२ अंक जोडेको लीड्स १० औं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगमा लीड्स युनाइटेड विजयी: Dekhapadhi
इंग्लिस प्रिमियर लिग फुटबलमा लीड्स युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा लीड्सले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो।

प्रिमियर लिगमा लीड्स युनाइटेड विजयी