काठमाडौं। जर्मन क्लब बायर्न म्युनिख क्लब वर्ल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि अल अहलीलाई २–० ले हराउँदै बायर्नले फाइनलको यात्रा तय गरेको हो ।
कतारमा भएको खेलमा बार्यनलाई जिताउन रोबर्ट लेवान्डोस्कीले खेलको १७ र ८५ औं मिनेटमा गोल गरे ।
लेवान्डोस्कीले जारी सिजनमा २७ खेलमा २९ गोल गरिसकेका छन् । बार्यनले आगामी बिहीबार उपाधिका लागि मेक्सिकन क्लब तिग्रेससँग प्रतिस्पर्धा गर्ने छ ।

जर्मन क्लब बायर्न म्युनिख क्लब वर्ल्ड कपको फाइनलमा: Dekhapadhi
जर्मन क्लब बायर्न म्युनिख क्लब वर्ल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारमा भएको खेलमा बार्यनलाई जिताउन रोबर्ट लेवान्डोस्कीले खेलको १७ र ८५ औं मिनेटमा गोल गरे ।

जर्मन क्लब बायर्न म्युनिख क्लब वर्ल्ड कपको फाइनलमा