काठमाडौं। इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा भारतले जितका लागि ४२० रनको लक्ष्य पाएको छ। इङल्यान्डले दोस्रो इनिङमा १७८ रन बनाएपछि भारतले जितका लागि ४२० रनको लक्ष्य पाएको हो।
दोस्रो इनिङमा पाहुना टोली इङ्ल्यान्डलाई १७८ रनमा अलआउट गर्ने क्रममा भारतका स्पिनर रविचन्द्रन आश्विनले ६ विकेट लिए। आश्विनले ६१ रन दिएर ६ विकेट लिएका हुन्। आश्विनले पहिलो इनिङमा पनि तीन विकेट लिएका थिए।
चेन्‍नईको चिदम्बरम रंगशलामा चौथो दिन सुरु गर्दा भारतका २५७/६ को स्थितिमा थियो। भारतका वासिङ्टन सुन्दर ३३ र आश्विन आठ रनको स्थितिमा थिए। आश्विनले ३१ रन बनाए भने वासिङ्टन सुन्दर ८५ रनमा अविजित रहे।
इङ्ल्यान्डले डोम बेसले चार तथा जेम्स एन्डरसन, आर्चर जोर्फा र ज्याक लिचले समान दुई विकेट लिएपछि भारतले पहिलो इनिङमा ३३७ रन बनायो। भारतका लागि रिसव पन्तले ९१ र चेतेश्वर पुजराले ७३ रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
दोस्रो इनिङमा इङ्ल्यान्डका लागि कप्तान जो रुटले सबभन्दा धेरै ४० रन बनाए। रुटले पहिलो इनिङमा पनि सबभन्दा धेरै २१८ रन बनाएका थिए। ओली पोपेले २८, बेसले २५, जोस बट्लरले २४ रन बनाए। डन लरेन्सले १८ र डोम सिबलेले १६ रन बनाए।
आश्विनले ६ विकेट लिनुबाहेक शाहबाज नादीमले दुई विकेट लिए। इशान्त शर्मा र जसप्रित बुमराहले एक/एक विकेट लिए।
" /> काठमाडौं। इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा भारतले जितका लागि ४२० रनको लक्ष्य पाएको छ। इङल्यान्डले दोस्रो इनिङमा १७८ रन बनाएपछि भारतले जितका लागि ४२० रनको लक्ष्य पाएको हो।
दोस्रो इनिङमा पाहुना टोली इङ्ल्यान्डलाई १७८ रनमा अलआउट गर्ने क्रममा भारतका स्पिनर रविचन्द्रन आश्विनले ६ विकेट लिए। आश्विनले ६१ रन दिएर ६ विकेट लिएका हुन्। आश्विनले पहिलो इनिङमा पनि तीन विकेट लिएका थिए।
चेन्‍नईको चिदम्बरम रंगशलामा चौथो दिन सुरु गर्दा भारतका २५७/६ को स्थितिमा थियो। भारतका वासिङ्टन सुन्दर ३३ र आश्विन आठ रनको स्थितिमा थिए। आश्विनले ३१ रन बनाए भने वासिङ्टन सुन्दर ८५ रनमा अविजित रहे।
इङ्ल्यान्डले डोम बेसले चार तथा जेम्स एन्डरसन, आर्चर जोर्फा र ज्याक लिचले समान दुई विकेट लिएपछि भारतले पहिलो इनिङमा ३३७ रन बनायो। भारतका लागि रिसव पन्तले ९१ र चेतेश्वर पुजराले ७३ रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
दोस्रो इनिङमा इङ्ल्यान्डका लागि कप्तान जो रुटले सबभन्दा धेरै ४० रन बनाए। रुटले पहिलो इनिङमा पनि सबभन्दा धेरै २१८ रन बनाएका थिए। ओली पोपेले २८, बेसले २५, जोस बट्लरले २४ रन बनाए। डन लरेन्सले १८ र डोम सिबलेले १६ रन बनाए।
आश्विनले ६ विकेट लिनुबाहेक शाहबाज नादीमले दुई विकेट लिए। इशान्त शर्मा र जसप्रित बुमराहले एक/एक विकेट लिए।
"> भारतलाई जितका लागि ४२० रनको लक्ष्य: Dekhapadhi दोस्रो इनिङमा पाहुना टोली इङ्ल्यान्डलाई १७८ रनमा अलआउट गर्ने क्रममा भारतका स्पिनर रविचन्द्रन आश्विनले ६ विकेट लिए। आश्विनले ६१ रन दिएर ६ विकेट लिएका हुन्।
• आश्विनले ६ विकेट लिनुबाहेक शाहबाज नादीमले दुई विकेट लिए। इशान्त शर्मा र जसप्रित बुमराहले एक/एक विकेट लिए।
भारतलाई जितका लागि ४२० रनको लक्ष्य
काठमाडौं। इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा भारतले जितका लागि ४२० रनको लक्ष्य पाएको छ। इङल्यान्डले दोस्रो इनिङमा १७८ रन बनाएपछि भारतले जितका लागि ४२० रनको लक्ष्य पाएको हो।
दोस्रो इनिङमा पाहुना टोली इङ्ल्यान्डलाई १७८ रनमा अलआउट गर्ने क्रममा भारतका स्पिनर रविचन्द्रन आश्विनले ६ विकेट लिए। आश्विनले ६१ रन दिएर ६ विकेट लिएका हुन्। आश्विनले पहिलो इनिङमा पनि तीन विकेट लिएका थिए।
इङ्ल्यान्डले डोम बेसले चार तथा जेम्स एन्डरसन, आर्चर जोर्फा र ज्याक लिचले समान दुई विकेट लिएपछि भारतले पहिलो इनिङमा ३३७ रन बनायो। भारतका लागि रिसव पन्तले ९१ र चेतेश्वर पुजराले ७३ रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
दोस्रो इनिङमा इङ्ल्यान्डका लागि कप्तान जो रुटले सबभन्दा धेरै ४० रन बनाए। रुटले पहिलो इनिङमा पनि सबभन्दा धेरै २१८ रन बनाएका थिए। ओली पोपेले २८, बेसले २५, जोस बट्लरले २४ रन बनाए। डन लरेन्सले १८ र डोम सिबलेले १६ रन बनाए।
आश्विनले ६ विकेट लिनुबाहेक शाहबाज नादीमले दुई विकेट लिए। इशान्त शर्मा र जसप्रित बुमराहले एक/एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस्