काठमाडौं। हसन अलीले १० विकेट लिनुका साथ मोहम्मद रिजवानको अविजित अर्धशतकप्रेरित पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट ९५ रनले जितेको छ। जितसँगै पाकिस्तानले दुई खेलको टेस्ट शृंखला क्लिन स्विप गरेको छ।

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध २००३ पछि पहिलोपटक टेस्टमा क्विन स्विप गरेको हो। यससँगै कप्तान बनेपछि पहिलो टेस्ट शृंखला जित्ने बाबर अजम चौथो पाकिस्तानी कप्तान बनेका छन्। यसअघि सलिम मलिकले १९९४, जाभेद मैदादले १९८०, मुश्ताओ मोहम्मदले १९७६ र फाजल मोहमदले १९५९ मा कप्तान बनेपछि पहिलो टेस्ट शृंखला जितेका थिए।

रावलपिन्डी क्रिकेट मैदानमा पाकिस्तानले चौथो दिनमै दक्षिण अफ्रिकामाथि विजय हासिल गरेको हो। दक्षिण अफ्रिकाले १२७/१ को स्थितिबाट चौथो दिन थालेको थियो। चौथो सुरु गर्दा पाहुना टोलीका एडेन माक्रम ५९ तथा रसी भान डेर डुसान ४८ रनको स्थितिमा थिए।

पाकिस्तानले दोस्रो इनिङमा २९८ रन बनाएपछि दक्षिण अफ्रिकाले जितका लागि ३७० रनको लक्ष्य पाएको थियो। हसन अलीले ६० रन दिएर पाँच विकेट लिएपछि दक्षिण अफ्रिकाले २७४ रन जोड्दा सबै विकेट गुमायो।

माक्रमले १०८ रन बनाए। माक्रमको यो पाँचौं टेस्ट शतक हो। उनले २०१८ मा पहिलो टेस्ट शतक बनाएका थिए। भान डेर डुसानले २८ रन बनाएर पवेलियन फर्किए। त्यसपछि टेम्बा बभुमाले ६१ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

हसनलाई शाहीन शाह अफ्रिदीले चार विकेट लिएर साथ दिए। यासिर शाहको नामको एक विकेट रह्यो।

हसनले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए। पहिलो इनिङमा हसनले ५४ रन खर्च गरेका थिए। पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि बभुमाले सबभन्दा धेरै अविजित ४४ रन बनाए। विआन मुल्डरले ३३, माक्रमले ३२ रन जोडेका थिए।

मोहम्मद रिजवानले दोस्रो इनिङमा अविजित ११५ रन बनाएका थिए। नुवान अलीले ४५, अजर अलीले ३३, फहीम अस्रफले २९ र यासिर शाहले २३ रन बनाए।

रिजवानले पहिलो इनिङमा १८ रन बनाएका थिए। पहिलो इनिङमा पाकिस्तानका लागि बाबर अजमले ७७ रन बनाउँदा फहीम अस्रफले अविजित ७८ रन बनाएका थिए।

कराँचीमा सम्पन्न पहिलो टेस्टमा पाकिस्तान सात विकेटले विजयी भएको थियो।

" /> काठमाडौं। हसन अलीले १० विकेट लिनुका साथ मोहम्मद रिजवानको अविजित अर्धशतकप्रेरित पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट ९५ रनले जितेको छ। जितसँगै पाकिस्तानले दुई खेलको टेस्ट शृंखला क्लिन स्विप गरेको छ।

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध २००३ पछि पहिलोपटक टेस्टमा क्विन स्विप गरेको हो। यससँगै कप्तान बनेपछि पहिलो टेस्ट शृंखला जित्ने बाबर अजम चौथो पाकिस्तानी कप्तान बनेका छन्। यसअघि सलिम मलिकले १९९४, जाभेद मैदादले १९८०, मुश्ताओ मोहम्मदले १९७६ र फाजल मोहमदले १९५९ मा कप्तान बनेपछि पहिलो टेस्ट शृंखला जितेका थिए।

रावलपिन्डी क्रिकेट मैदानमा पाकिस्तानले चौथो दिनमै दक्षिण अफ्रिकामाथि विजय हासिल गरेको हो। दक्षिण अफ्रिकाले १२७/१ को स्थितिबाट चौथो दिन थालेको थियो। चौथो सुरु गर्दा पाहुना टोलीका एडेन माक्रम ५९ तथा रसी भान डेर डुसान ४८ रनको स्थितिमा थिए।

पाकिस्तानले दोस्रो इनिङमा २९८ रन बनाएपछि दक्षिण अफ्रिकाले जितका लागि ३७० रनको लक्ष्य पाएको थियो। हसन अलीले ६० रन दिएर पाँच विकेट लिएपछि दक्षिण अफ्रिकाले २७४ रन जोड्दा सबै विकेट गुमायो।

माक्रमले १०८ रन बनाए। माक्रमको यो पाँचौं टेस्ट शतक हो। उनले २०१८ मा पहिलो टेस्ट शतक बनाएका थिए। भान डेर डुसानले २८ रन बनाएर पवेलियन फर्किए। त्यसपछि टेम्बा बभुमाले ६१ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

हसनलाई शाहीन शाह अफ्रिदीले चार विकेट लिएर साथ दिए। यासिर शाहको नामको एक विकेट रह्यो।

हसनले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए। पहिलो इनिङमा हसनले ५४ रन खर्च गरेका थिए। पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि बभुमाले सबभन्दा धेरै अविजित ४४ रन बनाए। विआन मुल्डरले ३३, माक्रमले ३२ रन जोडेका थिए।

मोहम्मद रिजवानले दोस्रो इनिङमा अविजित ११५ रन बनाएका थिए। नुवान अलीले ४५, अजर अलीले ३३, फहीम अस्रफले २९ र यासिर शाहले २३ रन बनाए।

रिजवानले पहिलो इनिङमा १८ रन बनाएका थिए। पहिलो इनिङमा पाकिस्तानका लागि बाबर अजमले ७७ रन बनाउँदा फहीम अस्रफले अविजित ७८ रन बनाएका थिए।

कराँचीमा सम्पन्न पहिलो टेस्टमा पाकिस्तान सात विकेटले विजयी भएको थियो।

"> दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा पाकिस्तानको क्लिन स्विप: Dekhapadhi पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध २००३ पछि पहिलोपटक टेस्टमा क्लिन स्विप गरेको हो।
• कप्तान बनेपछि पहिलो टेस्ट शृंखला जित्ने बाबर अजम चौथो पाकिस्तानी खेलाडी बने।

दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा पाकिस्तानको क्लिन स्विप
काठमाडौं। हसन अलीले १० विकेट लिनुका साथ मोहम्मद रिजवानको अविजित अर्धशतकप्रेरित पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट ९५ रनले जितेको छ। जितसँगै पाकिस्तानले दुई खेलको टेस्ट शृंखला क्लिन स्विप गरेको छ।

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध २००३ पछि पहिलोपटक टेस्टमा क्विन स्विप गरेको हो। यससँगै कप्तान बनेपछि पहिलो टेस्ट शृंखला जित्ने बाबर अजम चौथो पाकिस्तानी कप्तान बनेका छन्। यसअघि सलिम मलिकले १९९४, जाभेद मैदादले १९८०, मुश्ताओ मोहम्मदले १९७६ र फाजल मोहमदले १९५९ मा कप्तान बनेपछि पहिलो टेस्ट शृंखला जितेका थिए।

रावलपिन्डी क्रिकेट मैदानमा पाकिस्तानले चौथो दिनमै दक्षिण अफ्रिकामाथि विजय हासिल गरेको हो। दक्षिण अफ्रिकाले १२७/१ को स्थितिबाट चौथो दिन थालेको थियो। चौथो सुरु गर्दा पाहुना टोलीका एडेन माक्रम ५९ तथा रसी भान डेर डुसान ४८ रनको स्थितिमा थिए।

पाकिस्तानले दोस्रो इनिङमा २९८ रन बनाएपछि दक्षिण अफ्रिकाले जितका लागि ३७० रनको लक्ष्य पाएको थियो। हसन अलीले ६० रन दिएर पाँच विकेट लिएपछि दक्षिण अफ्रिकाले २७४ रन जोड्दा सबै विकेट गुमायो।

माक्रमले १०८ रन बनाए। माक्रमको यो पाँचौं टेस्ट शतक हो। उनले २०१८ मा पहिलो टेस्ट शतक बनाएका थिए। भान डेर डुसानले २८ रन बनाएर पवेलियन फर्किए। त्यसपछि टेम्बा बभुमाले ६१ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

हसनलाई शाहीन शाह अफ्रिदीले चार विकेट लिएर साथ दिए। यासिर शाहको नामको एक विकेट रह्यो।

हसनले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए। पहिलो इनिङमा हसनले ५४ रन खर्च गरेका थिए। पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि बभुमाले सबभन्दा धेरै अविजित ४४ रन बनाए। विआन मुल्डरले ३३, माक्रमले ३२ रन जोडेका थिए।

मोहम्मद रिजवानले दोस्रो इनिङमा अविजित ११५ रन बनाएका थिए। नुवान अलीले ४५, अजर अलीले ३३, फहीम अस्रफले २९ र यासिर शाहले २३ रन बनाए।

रिजवानले पहिलो इनिङमा १८ रन बनाएका थिए। पहिलो इनिङमा पाकिस्तानका लागि बाबर अजमले ७७ रन बनाउँदा फहीम अस्रफले अविजित ७८ रन बनाएका थिए।

कराँचीमा सम्पन्न पहिलो टेस्टमा पाकिस्तान सात विकेटले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्