काठमाडौं। लिभरपुलले च्याम्पियन्स लिगमा आरबी लाइपजिगविरुद्ध अन्तिम १६ को पहिलो लेग हंगेरीको बुढापेस्टमा खेल्ने भएको छ।

जर्मनीले बेलायतीलाई आफ्नो देशमा भ्रमण निषेध गरेका कारण लिभरपुलले हंगेरीमा खेल्न लागेको हो।

कोभिड-१९ को दोस्रो लहर सुरू भएका कारण जर्मनीले बेलायतसँग थुप्रै देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

लिभरपुल र लाइपजिगबीचको खेल बुढापेस्टको पुस्कास एरिनामा १६ फेब्रुअरीमा हुनेछ। दोस्रो लेग भने एनफिल्डमै १० मार्चमा हुनेछ।

युरोपियन फुटबल महासंघले लिभरपुल र लाइपजिगले मिलेर समस्या समाधान गरेको भन्दै दुवै क्लबलाई धन्यवाद दिएको छ।

" /> काठमाडौं। लिभरपुलले च्याम्पियन्स लिगमा आरबी लाइपजिगविरुद्ध अन्तिम १६ को पहिलो लेग हंगेरीको बुढापेस्टमा खेल्ने भएको छ।

जर्मनीले बेलायतीलाई आफ्नो देशमा भ्रमण निषेध गरेका कारण लिभरपुलले हंगेरीमा खेल्न लागेको हो।

कोभिड-१९ को दोस्रो लहर सुरू भएका कारण जर्मनीले बेलायतसँग थुप्रै देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

लिभरपुल र लाइपजिगबीचको खेल बुढापेस्टको पुस्कास एरिनामा १६ फेब्रुअरीमा हुनेछ। दोस्रो लेग भने एनफिल्डमै १० मार्चमा हुनेछ।

युरोपियन फुटबल महासंघले लिभरपुल र लाइपजिगले मिलेर समस्या समाधान गरेको भन्दै दुवै क्लबलाई धन्यवाद दिएको छ।

"> लिभरपुल र लाइपजिगले च्याम्पियन्स लिग हंगेरीमा खेल्ने: Dekhapadhi जर्मनीले बेलायतीलाई आफ्नो देशमा भ्रमण निषेध गरेका कारण लिभरपुलले हंगेरीमा खेल्न लागेको हो।
• लिभरपुल र लाइपजिगबीचको खेल बुढापेस्टको पुस्कास एरिनामा १६ फेब्रुअरीमा हुनेछ।
• दोस्रो लेग भने एनफिल्डमै १० मार्चमा हुनेछ।

लिभरपुल र लाइपजिगले च्याम्पियन्स लिग हंगेरीमा खेल्ने
काठमाडौं। लिभरपुलले च्याम्पियन्स लिगमा आरबी लाइपजिगविरुद्ध अन्तिम १६ को पहिलो लेग हंगेरीको बुढापेस्टमा खेल्ने भएको छ।

जर्मनीले बेलायतीलाई आफ्नो देशमा भ्रमण निषेध गरेका कारण लिभरपुलले हंगेरीमा खेल्न लागेको हो।

कोभिड-१९ को दोस्रो लहर सुरू भएका कारण जर्मनीले बेलायतसँग थुप्रै देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

लिभरपुल र लाइपजिगबीचको खेल बुढापेस्टको पुस्कास एरिनामा १६ फेब्रुअरीमा हुनेछ। दोस्रो लेग भने एनफिल्डमै १० मार्चमा हुनेछ।

युरोपियन फुटबल महासंघले लिभरपुल र लाइपजिगले मिलेर समस्या समाधान गरेको भन्दै दुवै क्लबलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनुहोस्