काठमाडौं। मौरिसोयो पोचेटिनोको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति मार्सेलेलाई २-० ले पराजित गर्दै फ्रेन्च लिग वानको शीर्ष क्लब लिलीसँगको दूरी तीन अंकमा छोट्याएको छ। 

पाहुना टोली पीएसजीले काइलियन एमबाप्पेको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो। एमबाप्पेले एन्जेल डी मारियाको पासमा गोल गरेका हुन्। २४औं मिनेटमा माउरो इकार्डीले पीएसजीको अग्रता दोब्बर बनाए। इकार्डीले एलेसान्द्रो फ्लोरेन्जीको पासमा गोल गरेका हुन्। 

मार्सेलेका मुख्य प्रशिक्षक आन्द्रे भिलास-बोस गएराति टचलाइनमा थिएनन्। उनलाई ‘स्पोर्टिङ पोलिसी’ नमानेको भन्दै क्लबले मंगलबार निलम्बन गरेको थियो।

पीएसजीले २४ खेलबाट ५१ अंक जोडेको छ। समान खेलबाट ५४ अंक जोडेको लिली शीर्ष स्थानमा छ। ५२ अंकका साथ लियोन दोस्रो स्थानमा रहेको छ। मार्सेले भने ३३ अंकका साथ नवौं स्थानमा छ।

" /> काठमाडौं। मौरिसोयो पोचेटिनोको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति मार्सेलेलाई २-० ले पराजित गर्दै फ्रेन्च लिग वानको शीर्ष क्लब लिलीसँगको दूरी तीन अंकमा छोट्याएको छ। 

पाहुना टोली पीएसजीले काइलियन एमबाप्पेको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो। एमबाप्पेले एन्जेल डी मारियाको पासमा गोल गरेका हुन्। २४औं मिनेटमा माउरो इकार्डीले पीएसजीको अग्रता दोब्बर बनाए। इकार्डीले एलेसान्द्रो फ्लोरेन्जीको पासमा गोल गरेका हुन्। 

मार्सेलेका मुख्य प्रशिक्षक आन्द्रे भिलास-बोस गएराति टचलाइनमा थिएनन्। उनलाई ‘स्पोर्टिङ पोलिसी’ नमानेको भन्दै क्लबले मंगलबार निलम्बन गरेको थियो।

पीएसजीले २४ खेलबाट ५१ अंक जोडेको छ। समान खेलबाट ५४ अंक जोडेको लिली शीर्ष स्थानमा छ। ५२ अंकका साथ लियोन दोस्रो स्थानमा रहेको छ। मार्सेले भने ३३ अंकका साथ नवौं स्थानमा छ।

"> पीएसजीको सहज जित, शीर्ष स्थानको लिलीसँग दूरी घटायो: Dekhapadhi पीएसजीले गएराति मार्सेलेलाई २-० ले पराजित गरेको छ।
  • पीएसजीले २४ खेलबाट ५१ अंक जोडेको छ।
  • समान खेलबाट ५४ अंक जोडेको लिली शीर्ष स्थानमा छ।
  • ">
    पीएसजीको सहज जित, शीर्ष स्थानको लिलीसँग दूरी घटायो <p style="text-align: justify;">काठमाडौं। मौरिसोयो पोचेटिनोको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति मार्सेलेलाई २-० ले पराजित गर्दै फ्रेन्च लिग वानको शीर्ष क्लब लिलीसँगको दूरी तीन अंकमा छोट्याएको छ।&nbsp;</p> <p style="text-align: justify;">पाहुना टोली पीएसजीले काइलियन एमबाप्पेको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो। एमबाप्पेले एन्जेल डी मारियाको पासमा गोल गरेका हुन्। २४औं मिनेटमा माउरो इकार्डीले पीएसजीको अग्रता दोब्बर बनाए। इकार्डीले एलेसान्द्रो फ्लोरेन्जीको पासमा गोल गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">मार्सेलेका मुख्य प्रशिक्षक आन्द्रे भिलास-बोस गएराति टचलाइनमा थिएनन्। उनलाई &lsquo;स्पोर्टिङ पोलिसी&rsquo; नमानेको भन्दै क्लबले मंगलबार निलम्बन गरेको थियो।</p> <p style="text-align: justify;">पीएसजीले २४ खेलबाट ५१ अंक जोडेको छ। समान खेलबाट ५४ अंक जोडेको लिली शीर्ष स्थानमा छ। ५२ अंकका साथ लियोन दोस्रो स्थानमा रहेको छ। मार्सेले भने ३३ अंकका साथ नवौं स्थानमा छ।</p>
    प्रतिक्रिया दिनुहोस्