काठमाडौं। बोरूसिया डर्टमण्ड जर्मन बुन्डेसलिगामा पुनः पराजित भएको छ। डर्टमण्डले गएराति फ्रेइबर्गलाई २-१ को नतिजा सुम्पिएको हो।

जोङ उ-योङको गोलबाट फ्रेइबर्गले ४९औं मिनेटमा अग्रता लिएको थियो। ५२औं मिनेटमा जोनाथन स्मीडले फ्रेइबर्गको अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा १६ वर्षे युसुफा मौकोकोले गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।

डर्टमण्डले बुन्डेसलिगामा पछिल्लो पाँचमध्ये एक खेलमात्र जित्न सफल भएको छ। एक खेल बराबरी खेलेको छ भने बाँकी खेलमा पराजित भएको छ।

२० खेलबाट ३२ अंक जोडेको डर्टमण्ड बुन्डेसलिगाको छैटौं स्थानमा छ। जुन चौथो स्थानको बायर लेभरकुसेनभन्दा तीन अंकले पछाडि हो। फ्रेइबर्ग भने ३० अंकका साथ आठौं स्थानमा छ। लेभरकुसेनले गएराति भीएफबी स्टुटगार्टलाई ५-२ ले हराएको हो।

बुन्डेसलिगामा गएराति आरबी लाइपजिगले साल्केलाई ३-० ले पराजित गरेको छ। जितसँगै लाइपजिगले शीर्ष क्लब बायर्नसँगको अंक दूरी सात अंकमा झारेको छ। बायर्न ४८ अंकका साथ शीर्ष स्थानमा छ। साल्के भने पुछारमा छ।

" /> काठमाडौं। बोरूसिया डर्टमण्ड जर्मन बुन्डेसलिगामा पुनः पराजित भएको छ। डर्टमण्डले गएराति फ्रेइबर्गलाई २-१ को नतिजा सुम्पिएको हो।

जोङ उ-योङको गोलबाट फ्रेइबर्गले ४९औं मिनेटमा अग्रता लिएको थियो। ५२औं मिनेटमा जोनाथन स्मीडले फ्रेइबर्गको अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा १६ वर्षे युसुफा मौकोकोले गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।

डर्टमण्डले बुन्डेसलिगामा पछिल्लो पाँचमध्ये एक खेलमात्र जित्न सफल भएको छ। एक खेल बराबरी खेलेको छ भने बाँकी खेलमा पराजित भएको छ।

२० खेलबाट ३२ अंक जोडेको डर्टमण्ड बुन्डेसलिगाको छैटौं स्थानमा छ। जुन चौथो स्थानको बायर लेभरकुसेनभन्दा तीन अंकले पछाडि हो। फ्रेइबर्ग भने ३० अंकका साथ आठौं स्थानमा छ। लेभरकुसेनले गएराति भीएफबी स्टुटगार्टलाई ५-२ ले हराएको हो।

बुन्डेसलिगामा गएराति आरबी लाइपजिगले साल्केलाई ३-० ले पराजित गरेको छ। जितसँगै लाइपजिगले शीर्ष क्लब बायर्नसँगको अंक दूरी सात अंकमा झारेको छ। बायर्न ४८ अंकका साथ शीर्ष स्थानमा छ। साल्के भने पुछारमा छ।

"> बुन्डेसलिगामा डर्टमण्ड फेरि निराश: Dekhapadhi डर्टमण्डले गएराति फ्रेइबर्गलाई २-१ को नतिजा सुम्पिएको छ।
• डर्टमण्डले बुन्डेसलिगामा पछिल्लो पाँचमध्ये एक खेलमात्र जित्न सफल भएको छ।
• २० खेलबाट ३२ अंक जोडेको डर्टमण्ड बुन्डेसलिगाको छैटौं स्थानमा छ।

बुन्डेसलिगामा डर्टमण्ड फेरि निराश
काठमाडौं। बोरूसिया डर्टमण्ड जर्मन बुन्डेसलिगामा पुनः पराजित भएको छ। डर्टमण्डले गएराति फ्रेइबर्गलाई २-१ को नतिजा सुम्पिएको हो।

जोङ उ-योङको गोलबाट फ्रेइबर्गले ४९औं मिनेटमा अग्रता लिएको थियो। ५२औं मिनेटमा जोनाथन स्मीडले फ्रेइबर्गको अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा १६ वर्षे युसुफा मौकोकोले गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।

डर्टमण्डले बुन्डेसलिगामा पछिल्लो पाँचमध्ये एक खेलमात्र जित्न सफल भएको छ। एक खेल बराबरी खेलेको छ भने बाँकी खेलमा पराजित भएको छ।

२० खेलबाट ३२ अंक जोडेको डर्टमण्ड बुन्डेसलिगाको छैटौं स्थानमा छ। जुन चौथो स्थानको बायर लेभरकुसेनभन्दा तीन अंकले पछाडि हो। फ्रेइबर्ग भने ३० अंकका साथ आठौं स्थानमा छ। लेभरकुसेनले गएराति भीएफबी स्टुटगार्टलाई ५-२ ले हराएको हो।

बुन्डेसलिगामा गएराति आरबी लाइपजिगले साल्केलाई ३-० ले पराजित गरेको छ। जितसँगै लाइपजिगले शीर्ष क्लब बायर्नसँगको अंक दूरी सात अंकमा झारेको छ। बायर्न ४८ अंकका साथ शीर्ष स्थानमा छ। साल्के भने पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्