काठमाडौं। नेपालका युवा अलराउन्डर कुशल मल्लले आबुधाबीमा जारी टी-१० लिग क्रिकेटमा डेब्यू गरेका छन्। टिम अबुधाबीमा आबद्ध भएका कुशलले क्‍वालन्डर्सविरुद्ध डेब्यू गरेका हुन्।
यसअघि जारी लिगमा नेपाली राष्ट्रिय टिमका बलिङ अलराउन्डर सोमपाल कामी र करन केसीले डेब्यू खेलेका थिए।
कुशलले हिलो खेलमा १८ रन जोडेका छन्। तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलले १२ बलमा एक चौका र एक छक्कासहित १८ रन जोडेका हुन्।
तेस्रो ओभरको दोस्रो बलमा ओपनर पाउल स्टर्लिङ २६ रनमा आउट भएपछि कुशल ब्याटिङमा आएका हुन्। सातौं ओभरको चौथो बलमा कुशललाई मोहमद जहिदले पवेलियनको बाटो देखाएका थिए।
कुशलको टिम अबुधाबी २१ रनले विजयी भएको छ। टस हारेपछि ब्याटिङको निम्तो पाएको अबुधाबीले एक सय २४ रन बनाएको थियो। एक सय २५ रनको लक्ष्य पछ्याएको क्‍वालान्डर्सले १० ओभरमा पाँच विकेट गुमाएर मात्र एक सय तीन रन जोड्न सक्यो।
" /> काठमाडौं। नेपालका युवा अलराउन्डर कुशल मल्लले आबुधाबीमा जारी टी-१० लिग क्रिकेटमा डेब्यू गरेका छन्। टिम अबुधाबीमा आबद्ध भएका कुशलले क्‍वालन्डर्सविरुद्ध डेब्यू गरेका हुन्।
यसअघि जारी लिगमा नेपाली राष्ट्रिय टिमका बलिङ अलराउन्डर सोमपाल कामी र करन केसीले डेब्यू खेलेका थिए।
कुशलले हिलो खेलमा १८ रन जोडेका छन्। तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलले १२ बलमा एक चौका र एक छक्कासहित १८ रन जोडेका हुन्।
तेस्रो ओभरको दोस्रो बलमा ओपनर पाउल स्टर्लिङ २६ रनमा आउट भएपछि कुशल ब्याटिङमा आएका हुन्। सातौं ओभरको चौथो बलमा कुशललाई मोहमद जहिदले पवेलियनको बाटो देखाएका थिए।
कुशलको टिम अबुधाबी २१ रनले विजयी भएको छ। टस हारेपछि ब्याटिङको निम्तो पाएको अबुधाबीले एक सय २४ रन बनाएको थियो। एक सय २५ रनको लक्ष्य पछ्याएको क्‍वालान्डर्सले १० ओभरमा पाँच विकेट गुमाएर मात्र एक सय तीन रन जोड्न सक्यो।
"> टी-१० मा कुशलको डेब्यू, बनाए १८ रन: Dekhapadhi टिम अबुधाबीमा आबद्ध भएका कुशलले क्‍वालन्डर्सविरुद्ध डेब्यू गरेका हुन्।
• कुशलले हिलो खेलमा १८ रन जोडेका छन्।
• कुशलको टिम अबुधाबी २१ रनले विजयी भएको छ।
फाइल तस्बिर
टी-१० मा कुशलको डेब्यू, बनाए १८ रन
यसअघि जारी लिगमा नेपाली राष्ट्रिय टिमका बलिङ अलराउन्डर सोमपाल कामी र करन केसीले डेब्यू खेलेका थिए।
कुशलले हिलो खेलमा १८ रन जोडेका छन्। तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलले १२ बलमा एक चौका र एक छक्कासहित १८ रन जोडेका हुन्।
तेस्रो ओभरको दोस्रो बलमा ओपनर पाउल स्टर्लिङ २६ रनमा आउट भएपछि कुशल ब्याटिङमा आएका हुन्। सातौं ओभरको चौथो बलमा कुशललाई मोहमद जहिदले पवेलियनको बाटो देखाएका थिए।
प्रतिक्रिया दिनुहोस्