काठमाडौं। क्रिस्टियानो रोनाल्डोले जारी सिजनमा २३औं गोल गरेको दिन युभेन्टसले एएस रोमालाई २-० ले पराजित गरेको छ। जितसँगै युभेन्टस इटालियन सिरी ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ।
अल्भारो मोराटाको पासमा रोनाल्डोले १३औं मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। रोनाल्डोले यसअघि तीन खेलमा गोल गर्न असफल भएका थिए। जारी सिजन रोनाल्डोको यो २३औं गोल हो।
६९औं मिनेटमा रोजर इबानेजले आत्मघाती गोल गरेपछि युभेन्टसको जित पक्का भएको हो। युभेन्टसको यो लगातार सातौं जित हो। सिरी ‘ए’ मा यो लगातार तेस्रो जित हो।
जितसँगै २० खेलबाट ४२ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको इन्टर मिलानभन्दा पाँच अंकले पछाडि हो। तथापि, युभेन्टसले एक खेल कम खेलेको छ। २१ खेलबाट ४० अंक जोडेको रोमा चौथो स्थानमा झरेको छ।

रोनाल्डोको गोलमा युभेन्टसको जित, तेस्रो स्थानमा उक्लियो: Dekhapadhi
युभेन्टसले एएस रोमालाई २-० ले पराजित गरेको छ।
जितसँगै २० खेलबाट ४२ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ।
रोनाल्डोको गोलमा युभेन्टसको जित, तेस्रो स्थानमा उक्लियो