काठमाडौं। राफायल भरानको दुई गोलप्रेरित रियाल मड्रिडले एसडी हुएस्कालाई २-१ ले पराजित गरेको छ। जितसँगै रियाल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। 

जितसँगै रियालका प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब कम भएको छ। खेलअघि जिदानले आफूलाई सञ्चारकर्मीले सम्मान गर्नुपर्ने बताएका थिए। जिदानले आफ्नो टिम अझै पनि ला लिगाको उपाधिमा रहेको बताएका थिए।

४८औं मिनेटमा जाभी गालानको गोलबाट हुएस्काले अग्रता लिएको थियो। ५५औं मिनेटमा भरानले बराबरी गोल फर्काए। खेल सकिन ६ मिनेट बाँकी हुँदा भरानले अर्को गोल थपेपछि रियालले तीन अंक पक्का गरेको हो। 

जितसँगै २१ खेलबाट ४३ अंक जोडेको रियाल ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले १९ खेलबाट ५० अंक जोडेको छ। तेस्रो स्थानमा सेभिया छ। सेभियाले २१ खेलबाट ४२ अंक जोडेको छ। 

" /> काठमाडौं। राफायल भरानको दुई गोलप्रेरित रियाल मड्रिडले एसडी हुएस्कालाई २-१ ले पराजित गरेको छ। जितसँगै रियाल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। 

जितसँगै रियालका प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब कम भएको छ। खेलअघि जिदानले आफूलाई सञ्चारकर्मीले सम्मान गर्नुपर्ने बताएका थिए। जिदानले आफ्नो टिम अझै पनि ला लिगाको उपाधिमा रहेको बताएका थिए।

४८औं मिनेटमा जाभी गालानको गोलबाट हुएस्काले अग्रता लिएको थियो। ५५औं मिनेटमा भरानले बराबरी गोल फर्काए। खेल सकिन ६ मिनेट बाँकी हुँदा भरानले अर्को गोल थपेपछि रियालले तीन अंक पक्का गरेको हो। 

जितसँगै २१ खेलबाट ४३ अंक जोडेको रियाल ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले १९ खेलबाट ५० अंक जोडेको छ। तेस्रो स्थानमा सेभिया छ। सेभियाले २१ खेलबाट ४२ अंक जोडेको छ। 

"> रियाल ला लिगाको दोस्रो स्थानमा उक्लियो: Dekhapadhi रियाल मड्रिडले एसडी हुएस्कालाई २-१ ले पराजित गरेको छ।
  • जितसँगै रियालका प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब कम भएको छ।
  • २१ खेलबाट ४३ अंक जोडेको रियाल ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।
  • ">
    रियाल ला लिगाको दोस्रो स्थानमा उक्लियो <p style="text-align: justify;">काठमाडौं। राफायल भरानको दुई गोलप्रेरित रियाल मड्रिडले एसडी हुएस्कालाई २-१ ले पराजित गरेको छ। जितसँगै रियाल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै रियालका प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब कम भएको छ। खेलअघि जिदानले आफूलाई सञ्चारकर्मीले सम्मान गर्नुपर्ने बताएका थिए। जिदानले आफ्नो टिम अझै पनि ला लिगाको उपाधिमा रहेको बताएका थिए।</p> <p style="text-align: justify;">४८औं मिनेटमा जाभी गालानको गोलबाट हुएस्काले अग्रता लिएको थियो। ५५औं मिनेटमा भरानले बराबरी गोल फर्काए। खेल सकिन ६ मिनेट बाँकी हुँदा भरानले अर्को गोल थपेपछि रियालले तीन अंक पक्का गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै २१ खेलबाट ४३ अंक जोडेको रियाल ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले १९ खेलबाट ५० अंक जोडेको छ। तेस्रो स्थानमा सेभिया छ। सेभियाले २१ खेलबाट ४२ अंक जोडेको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्