काठमाडौं। बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीले जितेका छन्। पोखराको हिमालयन गल्फ कोर्समा सम्पन्‍न आमन्त्रण गल्फ प्रतियोगितामा कार्कीले ३५ स्कोर गर्दै उपाधि जितेका हुन्।
भारतका खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले समान ३३ स्कोर गरेका थिए। साइनीले काउन्ट ब्याकमा १९ स्कोर गरेर उपविजेता भए। पालले १७ र गौचनले १५ स्कोर गरे।
बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे। त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए। प्रतियोगिताका विजयी कार्कीले सुनको बलसहित ट्रफी हात पारे।
महिलातर्फको उपाधि रेखा घिमिरेले जितिन्। उनले २३ स्कोर गरेकी थिइन्। पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन्।
६० वर्षमाथिका खेलाडीको स्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजयी भए।
पोखराका खेलाडी रमेश गुरुङले मोस्ट बडीजको उपाधि जिते। क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डाइभको उपाधि हात पारे।
चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्रतियोगिताका सहभागी सबै ७४ खेलाडी सफल हुन सकेनन्। तथापी क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे। उनी होल इन गर्नबाट ६ इञ्‍चको दुरीबाट चुकेका थिए।
प्रतियोगिता १८ होल स्टेबल फोर्ड फर्म्याटमा थ्री बाई फोर ह्यान्डीक्यापमा खेलाइएको थियो
प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्‍ज, चितवन, भैरहवा, नेपालगञ्‍ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीको सहभागिता रहेको थियो।
" /> काठमाडौं। बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीले जितेका छन्। पोखराको हिमालयन गल्फ कोर्समा सम्पन्‍न आमन्त्रण गल्फ प्रतियोगितामा कार्कीले ३५ स्कोर गर्दै उपाधि जितेका हुन्।
भारतका खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले समान ३३ स्कोर गरेका थिए। साइनीले काउन्ट ब्याकमा १९ स्कोर गरेर उपविजेता भए। पालले १७ र गौचनले १५ स्कोर गरे।
बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे। त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए। प्रतियोगिताका विजयी कार्कीले सुनको बलसहित ट्रफी हात पारे।
महिलातर्फको उपाधि रेखा घिमिरेले जितिन्। उनले २३ स्कोर गरेकी थिइन्। पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन्।
६० वर्षमाथिका खेलाडीको स्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजयी भए।
पोखराका खेलाडी रमेश गुरुङले मोस्ट बडीजको उपाधि जिते। क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डाइभको उपाधि हात पारे।
चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्रतियोगिताका सहभागी सबै ७४ खेलाडी सफल हुन सकेनन्। तथापी क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे। उनी होल इन गर्नबाट ६ इञ्‍चको दुरीबाट चुकेका थिए।
प्रतियोगिता १८ होल स्टेबल फोर्ड फर्म्याटमा थ्री बाई फोर ह्यान्डीक्यापमा खेलाइएको थियो
प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्‍ज, चितवन, भैरहवा, नेपालगञ्‍ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीको सहभागिता रहेको थियो।
"> बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई : Dekhapadhi
बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई
भारतका खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले समान ३३ स्कोर गरेका थिए। साइनीले काउन्ट ब्याकमा १९ स्कोर गरेर उपविजेता भए। पालले १७ र गौचनले १५ स्कोर गरे।
बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे। त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए। प्रतियोगिताका विजयी कार्कीले सुनको बलसहित ट्रफी हात पारे।
महिलातर्फको उपाधि रेखा घिमिरेले जितिन्। उनले २३ स्कोर गरेकी थिइन्। पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन्।
६० वर्षमाथिका खेलाडीको स्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजयी भए।
पोखराका खेलाडी रमेश गुरुङले मोस्ट बडीजको उपाधि जिते। क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डाइभको उपाधि हात पारे।
प्रतियोगिता १८ होल स्टेबल फोर्ड फर्म्याटमा थ्री बाई फोर ह्यान्डीक्यापमा खेलाइएको थियो
प्रतिक्रिया दिनुहोस्