काठमाडौं। कप्तान जो रूटले दोहोरो शतक बनाएपछि भारतविरुद्धको पहिलो टेस्टमा इङ्ल्यान्ड बलियो स्थितिमा पुगेको छ।
चेन्‍नईस्थित चिदम्बरम रंगशालामा पाहुना टोली इङ्ल्यान्डले दोस्रो दिन सकिँदा आठ विकेट गुमाएर पाँच सय ५५ रन बनाएको छ। इङ्ल्यान्डले २६३/३ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा कप्तान रूट एक सय २८ रन बनाएर क्रिजमा थिए।
रूटले दुई सय १८ रन बनाए। रूटको यो १००औं टेस्ट हो। आफ्नो १००औं टेस्टमा दोहोरो शतक बनाउने रूट पहिलो खेलाडी हुन्। रूटको यो पाँचौं दोहोरो शतक हो।
रूटले अघिल्लो दिन डोब सिबलेसँग दुई सय रनको साझेदारी गरेका थिए। दोस्रो दिन रूटले बेन स्टोक्ससँग चौथो विकेटका लागि एक सय २४ रनको साझेदारी गरे। स्टोक्सले ८२ रन बनाए। त्यसपछि रूटले ओली पोपेसँग पाँचौं विकेटका लागि ८६ रनको साझेदारी गरे। रूट आउट हुँदा इङ्ल्यान्ड ४७७/६ को स्थितिमा थियो।
त्यसपछि बट्लरले ३० रन बनाए। डोम बेस २८ तथा ज्याक लिच छ रनमा अविजित छन्।
" /> काठमाडौं। कप्तान जो रूटले दोहोरो शतक बनाएपछि भारतविरुद्धको पहिलो टेस्टमा इङ्ल्यान्ड बलियो स्थितिमा पुगेको छ।
चेन्‍नईस्थित चिदम्बरम रंगशालामा पाहुना टोली इङ्ल्यान्डले दोस्रो दिन सकिँदा आठ विकेट गुमाएर पाँच सय ५५ रन बनाएको छ। इङ्ल्यान्डले २६३/३ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा कप्तान रूट एक सय २८ रन बनाएर क्रिजमा थिए।
रूटले दुई सय १८ रन बनाए। रूटको यो १००औं टेस्ट हो। आफ्नो १००औं टेस्टमा दोहोरो शतक बनाउने रूट पहिलो खेलाडी हुन्। रूटको यो पाँचौं दोहोरो शतक हो।
रूटले अघिल्लो दिन डोब सिबलेसँग दुई सय रनको साझेदारी गरेका थिए। दोस्रो दिन रूटले बेन स्टोक्ससँग चौथो विकेटका लागि एक सय २४ रनको साझेदारी गरे। स्टोक्सले ८२ रन बनाए। त्यसपछि रूटले ओली पोपेसँग पाँचौं विकेटका लागि ८६ रनको साझेदारी गरे। रूट आउट हुँदा इङ्ल्यान्ड ४७७/६ को स्थितिमा थियो।
त्यसपछि बट्लरले ३० रन बनाए। डोम बेस २८ तथा ज्याक लिच छ रनमा अविजित छन्।
"> रूटले दोहोरो शतक बनाएपछि भारतविरुद्ध इङ्ल्यान्ड बलियो: Dekhapadhi चेन्‍नईस्थित चिदम्बरम रंगशालामा पाहुना टोली इङ्ल्यान्डले दोस्रो दिन सकिँदा आठ विकेट गुमाएर पाँच सय ५५ रन बनाएको छ।
• इङ्ल्यान्डका कप्तान जो रूटले दुई सय १८ रन बनाए। रूटको यो १००औं टेस्ट हो।
रूटले दोहोरो शतक बनाएपछि भारतविरुद्ध इङ्ल्यान्ड बलियो
काठमाडौं। कप्तान जो रूटले दोहोरो शतक बनाएपछि भारतविरुद्धको पहिलो टेस्टमा इङ्ल्यान्ड बलियो स्थितिमा पुगेको छ।
रूटले दुई सय १८ रन बनाए। रूटको यो १००औं टेस्ट हो। आफ्नो १००औं टेस्टमा दोहोरो शतक बनाउने रूट पहिलो खेलाडी हुन्। रूटको यो पाँचौं दोहोरो शतक हो।
रूटले अघिल्लो दिन डोब सिबलेसँग दुई सय रनको साझेदारी गरेका थिए। दोस्रो दिन रूटले बेन स्टोक्ससँग चौथो विकेटका लागि एक सय २४ रनको साझेदारी गरे। स्टोक्सले ८२ रन बनाए। त्यसपछि रूटले ओली पोपेसँग पाँचौं विकेटका लागि ८६ रनको साझेदारी गरे। रूट आउट हुँदा इङ्ल्यान्ड ४७७/६ को स्थितिमा थियो।
त्यसपछि बट्लरले ३० रन बनाए। डोम बेस २८ तथा ज्याक लिच छ रनमा अविजित छन्।
प्रतिक्रिया दिनुहोस्