काठमाडौं। रेश्मा घिसिङको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मी क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा चौदण्डीगढी नगरपालिकालाई ९-० ले पराजित गरेको छ। जितसँगै त्रिभुवन आर्मीले शीर्ष क्लब एपीएफसँगको दूरी घटाएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा त्रिभुवन आर्मी क्लबले १९औं मिनेटमा रश्मीको गोलबाट अग्रता लिएको थियो। २३औं मिनेटमा शर्मिला थापाले अग्रता दोब्बर बनाइन्।
२९औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरिन्। ५२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी रश्मीले ६०औं मिनेटमा ह्याट्रिक गरिन्। रश्मीले खेलको ६३औं व्यक्तिगत चौथो गोल गरिन्।
वैकल्पिक खेलाडी भुजुङ्‍गा राईले ७८औं मिनेटमा फ्रिकिकमा गोल गरिन्। खेल सकिन दुई मिनेट बाँकी हुँदा वाइबाले अर्को गोल थपिन्। इन्जुरी समयमा चौदण्डीगढीमा विदेशी खेलाडी एमित लेप्चाले आत्मघाती गोल गरेपछि आर्मीले ९-० को सहज विजय हासिल गरेको हो।
आर्मीविरुद्ध चौदण्डीगढीले चारजना विदेशी खेलाडी खेलाए पनि विजय हासिल गर्न सकेन। चौदण्डीगढीले भारत सिक्किमका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई खेलाएको हो।
जितसँगै त्रिभुवन आर्मीले सात खेलबाट १६ अंक जोडेको छ। जुन शीर्ष स्थानको एपीएफभन्दा दुई अंकले मात्र पछाडि हो। तथापि, एपीएफले एक खेल कम खेलेको छ।
चौदण्डीगढीले भने अंक जोड्न सकेको छैन। चौदण्डीगढीको यो लगातार सातौं हार हो।
" /> काठमाडौं। रेश्मा घिसिङको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मी क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा चौदण्डीगढी नगरपालिकालाई ९-० ले पराजित गरेको छ। जितसँगै त्रिभुवन आर्मीले शीर्ष क्लब एपीएफसँगको दूरी घटाएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा त्रिभुवन आर्मी क्लबले १९औं मिनेटमा रश्मीको गोलबाट अग्रता लिएको थियो। २३औं मिनेटमा शर्मिला थापाले अग्रता दोब्बर बनाइन्।
२९औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरिन्। ५२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी रश्मीले ६०औं मिनेटमा ह्याट्रिक गरिन्। रश्मीले खेलको ६३औं व्यक्तिगत चौथो गोल गरिन्।
वैकल्पिक खेलाडी भुजुङ्‍गा राईले ७८औं मिनेटमा फ्रिकिकमा गोल गरिन्। खेल सकिन दुई मिनेट बाँकी हुँदा वाइबाले अर्को गोल थपिन्। इन्जुरी समयमा चौदण्डीगढीमा विदेशी खेलाडी एमित लेप्चाले आत्मघाती गोल गरेपछि आर्मीले ९-० को सहज विजय हासिल गरेको हो।
आर्मीविरुद्ध चौदण्डीगढीले चारजना विदेशी खेलाडी खेलाए पनि विजय हासिल गर्न सकेन। चौदण्डीगढीले भारत सिक्किमका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई खेलाएको हो।
जितसँगै त्रिभुवन आर्मीले सात खेलबाट १६ अंक जोडेको छ। जुन शीर्ष स्थानको एपीएफभन्दा दुई अंकले मात्र पछाडि हो। तथापि, एपीएफले एक खेल कम खेलेको छ।
चौदण्डीगढीले भने अंक जोड्न सकेको छैन। चौदण्डीगढीको यो लगातार सातौं हार हो।
"> त्रिभुवन आर्मीको फराकिलो जितमा रेश्माको ह्याट्रिक: Dekhapadhi त्रिभुवन आर्मी क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा चौदण्डीगढी नगरपालिकालाई ९-० ले पराजित गरेको छ।
• जितसँगै त्रिभुवन आर्मीले सात खेलबाट १६ अंक जोडेको छ।
त्रिभुवन आर्मीको फराकिलो जितमा रेश्माको ह्याट्रिक
काठमाडौं। रेश्मा घिसिङको ह्याट्रिकप्रेरित त्रिभुवन आर्मी क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा चौदण्डीगढी नगरपालिकालाई ९-० ले पराजित गरेको छ। जितसँगै त्रिभुवन आर्मीले शीर्ष क्लब एपीएफसँगको दूरी घटाएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा त्रिभुवन आर्मी क्लबले १९औं मिनेटमा रश्मीको गोलबाट अग्रता लिएको थियो। २३औं मिनेटमा शर्मिला थापाले अग्रता दोब्बर बनाइन्।
२९औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरिन्। ५२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी रश्मीले ६०औं मिनेटमा ह्याट्रिक गरिन्। रश्मीले खेलको ६३औं व्यक्तिगत चौथो गोल गरिन्।
आर्मीविरुद्ध चौदण्डीगढीले चारजना विदेशी खेलाडी खेलाए पनि विजय हासिल गर्न सकेन। चौदण्डीगढीले भारत सिक्किमका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई खेलाएको हो।
जितसँगै त्रिभुवन आर्मीले सात खेलबाट १६ अंक जोडेको छ। जुन शीर्ष स्थानको एपीएफभन्दा दुई अंकले मात्र पछाडि हो। तथापि, एपीएफले एक खेल कम खेलेको छ।
चौदण्डीगढीले भने अंक जोड्न सकेको छैन। चौदण्डीगढीको यो लगातार सातौं हार हो।
प्रतिक्रिया दिनुहोस्