काठमाडौं। रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेको दिन बायर्न म्युनिखले गएराति जर्मन बुन्डेस लिगामा हेर्था बर्लिनमाथि १–० को विजय हासिल गरेको छ।
हिउँ परेको बर्लिनमा बायर्नले १२औं मिनेटमा पेनाल्टी अवसर पाएको थियो। तर लेवान्डोस्कीको प्रहारलाई विपक्षी गोलकिपर रुने जर्सटेइनले बचाइदिएका थिए। जर्सटेइनले लोरी सानलाई फाउल गरेपछि बायर्नले पेनाल्टी अवसर पाएको थियो।
त्यसको दश मिनेट बित्न नपाउँदै थोमस मुलरको पासमा किंग्सले कोम्यानले गरेको गोल बायर्नको लागि निर्णायक बन्यो।
जितसँगै बायर्नले २० खेलबाट ४८ अंक जोडेको छ। जुन दोस्रो स्थानको आरबी लेइप्जिगको भन्दा दश अंकले अगाडि हो। एक खेल कम खेलेको लेइप्जिगले आज साल्केविरुद्ध खेल्नेछ। साल्के पुछारको क्लब हो। हेर्था बर्लिन भने १७ अंकका साथ १५औं स्थानमा छ।
युरोपियन च्याम्पियनस लिग विजेता बायर्नले अब सोमबार फिफा क्लब वल्र्डकपमा अफ्रिकाको अल अहलीविरुद्ध खेल्नेछ। त्यसका लागि बायर्न कतार उडिसकेको छ।

बायर्नलाई शीर्ष स्थानमा दश अंकको अग्रता: Dekhapadhi
रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेको दिन बायर्न म्युनिखले गएराति जर्मन बुन्डेस लिगामा हेर्था बर्लिनमाथि १–० को विजय हासिल गरेको छ।
जितसँगै बायर्नले २० खेलबाट ४८ अंक जोडेको छ। जुन दोस्रो स्थानको आरबी लेइप्जिगको भन्दा दश अंकले अगाडि हो।
बायर्नलाई शीर्ष स्थानमा दश अंकको अग्रता