काठमाडौं। लिभरपुल च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेग खेल्न जर्मनी जान नसक्ने भएको छ। इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलले फ्रेब्रुअरी १६ मा जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइप्जिगविरुद्ध पहिलो लेग खेल्नेछ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएका कारण जर्मनीले बेलायत लगायतका धेरै देशलाई आवतजावतमा रोक लगाएको छ।
जर्मनीको आन्तरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘बुन्डेसलिगाको क्लब आरबी लाइप्जिगले खेल्ने खेलका लागि आवश्यक मापदण्ड पूरा हुदैन।’’
युरोपेली फुटबल महासंघले खेल तालिकाको विषयमा दुबै क्लबसँग छलफलमा रहेको जनाएको छ।
बेलयाती संचारमाध्यम बीबीसीका अनुसार जर्मनीले प्रतिबन्धको निर्णय कायम राखेमा घरेलु टीम लाइपजिगले बैकल्पिक स्थान सयमको खोजी गर्नुपर्नेछ। जुन तटस्थ भूमि हुनसक्छ। र घरेलु टिमले उक्त वैकल्पिक व्यवस्था गर्न नसकेको खण्डमा खेल स्थगित हुनेछ र घरेलु टीम ३–० को नतिजामा पराजित हुनेछ।
जर्मनी १७ फेब्रुअरीसम्म प्रतिबन्ध लगाएको छ। त्यसकारण लाइप्जिगले पहिलो लेग लिभरपुलले घरेलु मैदानमा खेलेर दोस्रो खेल जर्मनीमा खेल्ने विकल्प हुनसक्छ। दोस्रो लेगको खेल तालिका १० मार्चमा छ।

च्याम्पियन्स लिग खेल्न लिभरपुल जर्मनी जान नसक्ने: Dekhapadhi
लिभरपुल च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेग खेल्न जर्मनी जान नसक्ने भएको छ। इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलले फ्रेब्रुअरी १६ मा जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइप्जिगविरुद्ध पहिलो लेग खेल्नेछ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएका कारण जर्मनीले बेलायत लगायतका धेरै देशलाई आवतजावतमा रोक लगाएको छ।
च्याम्पियन्स लिग खेल्न लिभरपुल जर्मनी जान नसक्ने