काठमाडौं। नेपालक बलिङ अलराउण्डर सोमपाल कामीले आज टी-१० लिगमा दुई विकेट लिएका छन्।

मराठा अरेबियन्सका सोमपाल कामीले डेक्कन ग्लाडियटर्सविरूद्ध दुई ओभरमा १२ रन दिएर दुई विकेट लिएका हुन्। 

आबुधाबीस्थित शेख जायद रंगशालामा मराठाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। सोमपालले दुई विकेट लिनुका साथै सोहग गाजी र प्रबिन ताम्बेले एक/एक विकेट लिएपछि डेक्कनले १० ओभरमा चार विकेट गुमाएर १२० रन बनाएको छ। 

डेक्कनका लागि अनवर अलिले सबभन्दा धेरै अविजित ३९ रन बनाए। प्रशान्त गुप्ताले ३५ र यासीर कालीमले २८ रन बनाए।

" /> काठमाडौं। नेपालक बलिङ अलराउण्डर सोमपाल कामीले आज टी-१० लिगमा दुई विकेट लिएका छन्।

मराठा अरेबियन्सका सोमपाल कामीले डेक्कन ग्लाडियटर्सविरूद्ध दुई ओभरमा १२ रन दिएर दुई विकेट लिएका हुन्। 

आबुधाबीस्थित शेख जायद रंगशालामा मराठाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। सोमपालले दुई विकेट लिनुका साथै सोहग गाजी र प्रबिन ताम्बेले एक/एक विकेट लिएपछि डेक्कनले १० ओभरमा चार विकेट गुमाएर १२० रन बनाएको छ। 

डेक्कनका लागि अनवर अलिले सबभन्दा धेरै अविजित ३९ रन बनाए। प्रशान्त गुप्ताले ३५ र यासीर कालीमले २८ रन बनाए।

"> सोमपालले लिए दुई विकेट : Dekhapadhi
सोमपालले लिए दुई विकेट  <p style="text-align: justify;">काठमाडौं। नेपालक बलिङ अलराउण्डर सोमपाल कामीले आज टी-१० लिगमा दुई विकेट लिएका छन्।</p> <p style="text-align: justify;">मराठा अरेबियन्सका सोमपाल कामीले डेक्कन ग्लाडियटर्सविरूद्ध दुई ओभरमा १२ रन दिएर दुई विकेट लिएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">आबुधाबीस्थित शेख जायद रंगशालामा मराठाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। सोमपालले दुई विकेट लिनुका साथै सोहग गाजी र प्रबिन ताम्बेले एक/एक विकेट लिएपछि डेक्कनले १० ओभरमा चार विकेट गुमाएर १२० रन बनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">डेक्कनका लागि अनवर अलिले सबभन्दा धेरै अविजित ३९ रन बनाए। प्रशान्त गुप्ताले ३५ र यासीर कालीमले २८ रन बनाए।</p>
प्रतिक्रिया दिनुहोस्