काठमाडौं। वर्षाले प्रभावित बनेपछि दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा पाकिस्तानले मध्यम सुरुआत गरेको छ।
रावलपिण्डी क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। पहिलो दिन सकिँदा पाकिस्तान १४५/३ को स्थितिमा छ।
पाकिस्तानले पहिलो दिन ५८ ओभरमात्र खेलेको छ। पाकिस्तानले सुरुमै तीन विकेट गुमाएको थियो। ओपनर अबिद अली ६, अजहर अली शून्य र इमरान बट १५ रन बनाएर पवेलियन फर्किए।
त्यसपछि कप्तान बाबर अजाम र फवाद अलामले चौथो विकेटका लागि एक सय २३ रनको अविजित साझेदारी गरे। बाबर ७७ र फवाद ४२ रनमा अविजित रहँदा वर्षाले प्रभावित भएको थियो। त्यसपछि खेल हुन सकेन।
कराँचीमा सम्पन्‍न पहिलो टेष्टमा पाकिस्तान सात विकेटले विजयी भएको थियो।
" /> काठमाडौं। वर्षाले प्रभावित बनेपछि दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा पाकिस्तानले मध्यम सुरुआत गरेको छ।
रावलपिण्डी क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। पहिलो दिन सकिँदा पाकिस्तान १४५/३ को स्थितिमा छ।
पाकिस्तानले पहिलो दिन ५८ ओभरमात्र खेलेको छ। पाकिस्तानले सुरुमै तीन विकेट गुमाएको थियो। ओपनर अबिद अली ६, अजहर अली शून्य र इमरान बट १५ रन बनाएर पवेलियन फर्किए।
त्यसपछि कप्तान बाबर अजाम र फवाद अलामले चौथो विकेटका लागि एक सय २३ रनको अविजित साझेदारी गरे। बाबर ७७ र फवाद ४२ रनमा अविजित रहँदा वर्षाले प्रभावित भएको थियो। त्यसपछि खेल हुन सकेन।
कराँचीमा सम्पन्‍न पहिलो टेष्टमा पाकिस्तान सात विकेटले विजयी भएको थियो।
"> वर्षाले प्रभावित बनेको टेष्टमा पाकिस्तानको मध्यम सुरुआत: Dekhapadhi रावलपिण्डी क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। पहिलो दिन सकिँदा पाकिस्तान १४५/३ को स्थितिमा छ।
• कराँचीमा सम्पन्‍न पहिलो टेष्टमा पाकिस्तान सात विकेटले विजयी भएको थियो।
वर्षाले प्रभावित बनेको टेष्टमा पाकिस्तानको मध्यम सुरुआत
काठमाडौं। वर्षाले प्रभावित बनेपछि दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा पाकिस्तानले मध्यम सुरुआत गरेको छ।
रावलपिण्डी क्रिकेट रंगशालामा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। पहिलो दिन सकिँदा पाकिस्तान १४५/३ को स्थितिमा छ।
पाकिस्तानले पहिलो दिन ५८ ओभरमात्र खेलेको छ। पाकिस्तानले सुरुमै तीन विकेट गुमाएको थियो। ओपनर अबिद अली ६, अजहर अली शून्य र इमरान बट १५ रन बनाएर पवेलियन फर्किए।
त्यसपछि कप्तान बाबर अजाम र फवाद अलामले चौथो विकेटका लागि एक सय २३ रनको अविजित साझेदारी गरे। बाबर ७७ र फवाद ४२ रनमा अविजित रहँदा वर्षाले प्रभावित भएको थियो। त्यसपछि खेल हुन सकेन।
प्रतिक्रिया दिनुहोस्