काठमाडौं। शर्मिला थापाको पाँच गोलप्रेरित त्रिभुवन आर्मी क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा चौदण्डीगढी नगरपालिकालाई १२-० ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा त्रिुभवन आर्मीले हेमा चौधरीको गोलबाट तेस्रो मिनेटमा अग्रता लिएको थियो। शर्मिलाले छैटौं मिनेटमा अग्रता दोब्बर बनाइन्। आठौं मिनेटमा कप्तान अञ्‍जली वाइबाले तेस्रो गोल थपिन्।
१२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी शर्मिलाले २३औं मिनेटमा ह्याट्रिक गरेकी हुन्। २९औं मिनेटमा शर्मिलाले चौथो गोल गरिन् भने ३६औं मिनेटमा पाँचौं गोल थपिन्।
४८औं मिनेटमा विमला विकले अर्को गोल गरिन्। ८४औं मिनेटमा रश्मी घिसिङले गोल गरिन्। सपना लामाले ८७औं मिनेटमा र इन्जुरी समयमा गोल गरेपछि त्रिभुवन आर्मीले फराकिलो जित निकाल्यो।
जितसँगै छ खेलबाट १३ अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको एपीएफको भन्दा पाँच अंकले कमी हो। एपीएफले सतप्रतिशत नतिजा निकालेको छ। चौदण्डीगढी भने अंकबिहीन छ। चौदण्डीगढीले छ खेलमा ६३ गोल खाएको छ भने एक गोल गरेको छ।
" /> काठमाडौं। शर्मिला थापाको पाँच गोलप्रेरित त्रिभुवन आर्मी क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा चौदण्डीगढी नगरपालिकालाई १२-० ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा त्रिुभवन आर्मीले हेमा चौधरीको गोलबाट तेस्रो मिनेटमा अग्रता लिएको थियो। शर्मिलाले छैटौं मिनेटमा अग्रता दोब्बर बनाइन्। आठौं मिनेटमा कप्तान अञ्‍जली वाइबाले तेस्रो गोल थपिन्।
१२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी शर्मिलाले २३औं मिनेटमा ह्याट्रिक गरेकी हुन्। २९औं मिनेटमा शर्मिलाले चौथो गोल गरिन् भने ३६औं मिनेटमा पाँचौं गोल थपिन्।
४८औं मिनेटमा विमला विकले अर्को गोल गरिन्। ८४औं मिनेटमा रश्मी घिसिङले गोल गरिन्। सपना लामाले ८७औं मिनेटमा र इन्जुरी समयमा गोल गरेपछि त्रिभुवन आर्मीले फराकिलो जित निकाल्यो।
जितसँगै छ खेलबाट १३ अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको एपीएफको भन्दा पाँच अंकले कमी हो। एपीएफले सतप्रतिशत नतिजा निकालेको छ। चौदण्डीगढी भने अंकबिहीन छ। चौदण्डीगढीले छ खेलमा ६३ गोल खाएको छ भने एक गोल गरेको छ।
"> त्रिभुवन आर्मीको फराकिलो जितमा शर्मिलाको पाँच गोल: Dekhapadhi १२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी शर्मिलाले २३औं मिनेटमा ह्याट्रिक गरेकी हुन्। २९औं मिनेटमा शर्मिलाले चौथो गोल गरिन् भने ३६औं मिनेटमा पाँचौं गोल थपिन्।
• जितसँगै छ खेलबाट १३ अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको एपीएफको भन्दा पाँच अंकले कमी हो।
त्रिभुवन आर्मीको फराकिलो जितमा शर्मिलाको पाँच गोल
काठमाडौं। शर्मिला थापाको पाँच गोलप्रेरित त्रिभुवन आर्मी क्लबले आज राष्ट्रिय महिला फुटबल लिगमा चौदण्डीगढी नगरपालिकालाई १२-० ले पराजित गरेको छ।
१२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी शर्मिलाले २३औं मिनेटमा ह्याट्रिक गरेकी हुन्। २९औं मिनेटमा शर्मिलाले चौथो गोल गरिन् भने ३६औं मिनेटमा पाँचौं गोल थपिन्।
४८औं मिनेटमा विमला विकले अर्को गोल गरिन्। ८४औं मिनेटमा रश्मी घिसिङले गोल गरिन्। सपना लामाले ८७औं मिनेटमा र इन्जुरी समयमा गोल गरेपछि त्रिभुवन आर्मीले फराकिलो जित निकाल्यो।
जितसँगै छ खेलबाट १३ अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको एपीएफको भन्दा पाँच अंकले कमी हो। एपीएफले सतप्रतिशत नतिजा निकालेको छ। चौदण्डीगढी भने अंकबिहीन छ। चौदण्डीगढीले छ खेलमा ६३ गोल खाएको छ भने एक गोल गरेको छ।
प्रतिक्रिया दिनुहोस्